Saturday, October 23
Shadow

दुखद खबरः को’रोना सं’क्रमणको कारण अाज मात्र यति धेरैले ज्या’न गुमाय !

नेपाल भन्दा अघि खबर अष्ट्रेलियाको

अष्ट्रेलियाको सिड्नीमा लागू हुँदै आएको लकडा’उनको समयावधि फेरि थप गरिएको छ ।

देशको न्यू साउथ वेल्स प्रदेश सरकारले को’रोना भा’इरस’को महामा’रीबाट धेरै प्रभावित सिड्नीको बृहत् क्षेत्रमा लागू गरिएको
लकडा’उनको अवधि फेरि थप गर्ने निर्णय गरेको हो ।

देशको सबैभन्दा धेरै जनसङ्ख्या रहेको यस प्रदेशमा महमा’रीको प्रभाव पनि धेरै परेकाले सत’र्कता पनि बढाइएको छ । समयावधि
बढाएसँगै सिड्नी क्षेत्रमा आगामी सेप्टेम्बरको अन्त्यसम्म नै लकडा’उन कायमै रहने भएको छ ।

कतिपय क्षेत्रमा राति ९ देखि बिहान ५ बजेसम्म क’फ्र्यू पनि लागू गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । तर अत्यावश्यक
काम, स्वास्थ्य सेवा लगायतका लागि भने स्थानीय अधिकारीहरुको अनुमति र सम’न्वयमा हिँ ड्डुल गर्न पाइने व्यवस्था गरिएको छ ।

घरबाहिर गरिने शा रीरिक व्यायाम दैनिक एक घण्टा मात्रै गर्न पाइने अधिकारीहरुले जानकारी दिएका छन् । लकडा’उन लागू गरिएको क्षेत्रमा
घरबाट बाहिर निस्कँदा शारीरि’क कसरत गर्दाबाहेक अरू बेला मास्क अनिवार्य गरिएको छ । यो व्यवस्था पनि यही अगस्त २३ देखि नै लागू हुन्छ ।

यता नेपालमा भने लकडा’उनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक को’रोना सं’क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ ।
मुलुकभर पछिल्लो २४घण्टामा ३ हजार ४२ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६५४ जनाको आ’रटी–पीसी’आर र एन्टि’जेन विधिबाट प’रीक्षण गर्दा ३ हजार ४२ जनामा को’रोना
सं’क्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार १० हजार ५३० जनाको आर’टी–पी’सीआर विधिबाट परी’क्षण गर्दा २ हजार ७९ जना र ७ हजार
१२४ जनाकोए’न्टिजेन विधिबाट परी’क्षण गर्दा ९ सय ६३ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरो’ना भा’इरस संक्र’मितको कुल संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ । यसै गरी पछिल्लो२४
घण्टामा थप २६ सं’क्रमितको मृ’त्यु भएको छ । हालसम्म नेपालमा को’रोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ ।

साभार न्युज २४ र डिसी नेपाल