Monday, October 25
Shadow

यी हुन् उडिरहेको अमे’रिकी वि’मानबाट खसेर ज्या’न गु’माउने युवा फुटबलर !

अमरिकी सेनाको विमा’नबाट ख’सेर ज्या’न गु’माउने एक व्यक्ति अफगानिस्ता’नको युवा फुटबलर रहेको खुलेको छ।

काबुलबाट विमानको च’क्कामा लुके’र भाग्ने क्रममा खसेका भनिएका दुईमध्ये एक जाकी अनवरी रहेको बताइएको छ।

१९ वर्षीय अनवरीले अफगानि’स्तानको युवा टोलीबाट फुटबल खेलेको बीबीसीले जानकारी दिएको छ। अफगानि’स्तानको फिजि’कल एजुकेसन एन्ड
स्पोर्टको जेनेरल डाइरेक्टरेटले अनवरीको नि’धनप्रति श्र’द्धाञ्ज’ली प्रकट गरेका छन्। ‘उनको आ’त्माले शान्ति पाओस् र उनको परिवार, मित्र र
समकक्षीका लागि भगवा’नसँग प्रार्थना गर्दछौँ,’ संस्थाले भनेको छ।

वि’द्रो’ही समूह तालि’बानले कब्जा जमा’एपछि धेरै मानिसहरुले अफ’गानिस्तान छाड्ने प्रयास गरेका थिए। हाल पनि यो क्र’म रोकिएको छैन। सोमबार
अमेरि’की एयरफो’र्सको विमानको छेउमा रनवेमा सयौँ मानिसहरू कुद्दै गरेको र केही विमानको च’क्कामाथि झु’न्डि’एर बसिरहेको भिडियो सार्वजनिब भएको थियो।

अफगा’निस्तान छाडेर भा’ग्ने क्रममा कम्तीमा दुई जना वि’मानबाट खस’केका थिए। यता, कतार आइपुगेको विमा’नको ल्यान्डिङ गियरमा मानिसहरूको
श’व फेला परेको पुष्टि भएको छ। विमानबाट ख’स्ने अर्का व्यक्तिबारे कुनै जानकारी फेला पारिएको छैन। अनलाइन नेपालबाट साभार गरियको खबर