Sunday, November 28
Shadow

अब भदौ ८ गतेपछि पूर्ण नि’षेधा’ज्ञा ? पुरा खबर

पछिल्लो समय को’रोनाका सं’क्रमितको संख्या बढिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार दिन प्रतिदिन को’रोनाका सं’क्रमितहरुको संख्यामा वृद्धि भइरहेको छ।

को’रोनाको तेस्रो लहरको आएको भन्ने विश्लेषण पनि हुने गरे पनि सरकारी तर्फबाट तेस्रो लहरको घोषणा भने भएको छैन।

काठमाडौं उपत्यकाका अस्पतालहरुमा विरा’मीको चा’प बढ्दो क्रममा छ। उपत्यका भित्रका विभिन्न अ’स्पतालको आ’कस्मिक सेवामा
बिरामीहरुलाई एउटै बेडमा २/३ जना राखेर उपचार गर्नु पर्ने अवस्थाको सृजना भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्प’तालमा पनि पछिल्ला दिन विरा’मीको चा’प बढ्दो क्रममा छ। निर्देशक डा. अनुप बास्तोलाले
दैनिक आ’कस्मिक कक्षमा पनि १० देखि १५ जना को’भिडका वि’रामीहरु आउने गरेको जानकारी दिए।

उनका अनुसार ६२ जना को’रोनाका विरामीहरुको उप’चार भइरहेको छ। पछिल्लो एक हप्तामा भने आक’स्मीक सेवामा आउने
विरामीको चा’प घटेको डा. बास्तोलाको भनाइ छ।

उनले भने, ‘हाम्रोमा पछिल्लो एक हप्ता चाप कम भएको छ। गएको हप्तासम्म पनि विरामीहरु अलि बढी आउने गरेका थिए। अहिले. कम छन्।
करिव ६२ जना को’भिडका वि’रामीहरुको उप’चार गरिरहेका छौं। जसमध्ये १७ जना आ’इसीयूमा, आकस्मि’कमा ४ जना, सोसल क्याभिनमा ७ जना
र कोरोना वार्डमा ३५ जना बिरामी छन्।’

यस्तै, भक्तपुर अस्प’तामा भने कोरोनाको पोजेटि’भीटी दर नै ५० प्रतिशत बढी रहेको छ। अस्प’तालका डा. सुनिल डङ्गोलका अनुसार
दैनिक परीक्षण गरिएका मध्येबाट करिव ५० जना को’रोना पोजे’टिभ देखिने गरेका छन्।

‘आउन त लक्षण सहितका धेरै बि’रामीहरु आउने गर्नुहुन्छ। तर, परीक्षणमा करिव ५०/६० प्रतिशत पो’जेटिभ देखिन्छ। ४० प्रतिशतमा पनि लक्षण मिल्न
गएको छ। लक्षण मौसमी फ्यू र को’रोनाको उस्तै हुने भएका कारण प’रीक्षणमा आएकालाई मात्र को’रोना पो’जेटिभ भएका सूचिमा राख्ने गरेका छौं,’
डा. डङ्गोलले भने।

भदौ ८ गते सम्म पुरानै निषे’धाज्ञालाई निरन्तरता दिएका छौं। दैनिक अस्प’तामालमा भर्ना हुने को’रोनका विरा’मीहरुको अध्ययन पनि गरिरहेका छौं।
लाग्छ यही अवस्था रह्यो भने पूर्ण निषे’धाज्ञा हुन सक्छ : प्रजिअ पराजुली

पछिल्ला समय अस्प’तालमा वि’रामीको सं’ख्यामा वृद्धि हुनुलाई तेस्रो ल’हरको सुरुवाति भन्न मिल्ने डा. डङ्गो’लको भनाइ छ। उनले भने, ‘हुन त दोस्रो लहर
सकिएको पनि औपचारिक घोषणा छैन। तर, विचमा केही कमी आएका कारण अहिले विरा’मीको फ्लो बढ्नुलाई ते’स्रो ल’हरको सुरुवाति भएको मान्ने
कि दोस्रो लहरको निरन्तरता भन्ने विषयमा दोधार भएको छ।’

अवस्था यही रह्यो भने पूर्ण निषे’धाज्ञा हुनसक्छ : प्रजिअ

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) काली प्रसाद पराजुलीले अवस्था यही रहे पूर्ण निषे’धाज्ञा हुनसक्ने संकेत गरेको
छन्। डिसी नेपालसँगको कुराकानीमा पराजुलीले भने, ‘भदौ ८ गते सम्म पुरानै नि’षेधाज्ञालाई नि’रन्तरता दिएका छौं। दैनिक अस्पतामालमा भर्ना हुने
को’रोनका विरा’मीहरुको अध्ययन पनि गरिरहेका छौं। लाग्छ यही अवस्था रह्यो भने पूर्ण निषेधा’ज्ञा हुन सक्छ।’

अहिले उपत्यकामा बेलुकी ८ बजेसम्म सबैलाई घर पुगिसक्नु पर्ने नियम लागु गरेको छ। प्रजिअ पराजुलीले भने, ‘हाल को’भिडको दर उच्च रहेको छ।
जनै पूर्णि’मा र गाइजात्रा जस्तो ठूला पर्व पनि नजिकै आएका छन्। यसलाई मध्यनजर गरेर पनि सूचना जारी गरेका छौं। यस्तो अवस्थामा स्वास्थ्यका
मापद’ण्डहरु अपनाउन सबैमा अनुरोध गरेका छौं।’

उनले पर्वहरुलाई परम्परागत रुपमा सांकेतिक तवरले मनाउन र भीडभाड नगर्न पनि सबैमा अनुरोध गरेका छन्। उनले भने, ‘हामीले मास्क अनिवार्य
गराएका छौं। यस्तो पाइएन भने कार’वाही पनि गर्ने गरेका छौं। त्यस्तै भौतिक दूरीको पनि कुरा छ। स्वास्थ्यका माप’द’ण्डहरु नअपनाएको अवस्थामा
को’भिड बढ्छ। हामीले एनालाइसिस गरिरहेका छौं। ८ गते पुनः छलफल हुन्छ। त्यो बेलामा पूर्ण लक’डाउनको अवस्था पनि आउन सक्छ।’

हाल नेपालमा सक्रिय सं’क्रमितको संख्या ४० हजार ५ सय रहेको छ। पछिल्लो २४ घण्टामा थपिएका सँगै नेपालमा सं’क्रमितको संख्या सात लाख ४२
हजार २ सय २८ रहेको छ भने १० हजार चार सय २९ जनाले ज्या’न गु’माइसकेका छन्। अहिलेसम्म छ लाख ९१ हजार दुई सय ९९ जना निको
भएका छन् भने ३७ लाख आठ हजार छ सय ८८ जनालाई पूर्ण खोप लगाइएको छ। डिसी नेपालबाट साभार गरियको खबर