Sunday, November 28
Shadow

को’रोना सं’क्रमणको कारण बिहिबार मात्र यति धेरैले ज्या’न गुमाय !

अाजको को’रोना अपडेट अगाडी खबर पोखराको अवस्थाको,

को’रोना सं’क्रमण बढ्दै गएपछि कास्कीमा निजी तथा सार्वजानिक सवारी साधनमा फेरि बिहीबारदेखि जोरवि जोर प्रणाली लागु गरिएको छ ।

बुधबार बसेको को’भिड व्यवस्था’पन समितिको बैठकले भाद्र ३ गतेदेखि १० गते सम्मका लागि निषेधा’ज्ञामा थप क’डाई गर्ने निर्णय गरेको हो ।
यसअघि वैशाख १५ गतेदेखि लागू गरिएको जोरबि जोर प्रणाली असार १४ गतेदेखी हटाइएको थियो ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषे’धाज्ञामा बैंक तथा वित्तीय संघसंस्थालाई समेत सीमित कर्मचारी वा सकेसम्म घरबाटै काम
गर्न प्रो त्साहन गर्ने, विद्यार्थीको परीक्षाको हकमा भने पूर्व निर्धारित विश्वविद्यालय,आयोगका परीक्षाबाहेक अन्य सञ्चालन गर्न पाइने छैन ।

गण्डकी प्रदेशको पछिल्लो तथ्याङ्क अनुसार बुधवार सम्म ५ हजार बढी को’रोना सं’क्रमित रहेकामध्ये कास्की जिल्लामा मात्रै २ हजार बढी प्र भावित भएका
छन् । को’रोनाको सं’क्रमणबाट कास्की जिल्लामा हालसम्म ५ सय २० जनाको नि’धन भएको स्वास्थ्य निर्देशनालयले जनाएको खबर नेपाल टिभि अनलाइनमा छ ।

यस्तै अाज पछिल्लो२४ घण्टामा थप ३ हजार ७५ जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १६हजार ४३८ जनामा परी’क्षण गर्दा ‘आरटी’–पीसी
आरबाट २ हजार ३२१ र एन्टि’जेनबाट ७५४ जनामा सं’क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४घण्टामा २हजार १२६ सं’क्रमित निको भएका मन्त्रालयले जनाएको छ । यससँगै नि’को हुनेको कूल संख्या ६ लाख ९१
हजार २९९ पुगेको छ ।

यस्तै को’रोनाले थप ३३ जनाको मृ’त्यु भएको छ । यससँगै मृ’त्यु हुनेको कूल संख्या १० हजार ४२९ पुगेको मन्त्रालयले जनाएको छ । लोकान्तर बाट