Monday, December 6
Shadow

कुन उमेरमा जन्माएको बच्चा हुन्छन् सबै भन्दा स्वस्थ ? जानी राख्नुहोस्

सबैभन्दा पहिले हेर्नुस यो भिडियो,

स्वा’स्थ्यको आधारमा विवाह पछि बच्चा जन्माउने उपयुक्त उमेर २० देखि ३० वर्ष रहेको छ ।

एक महिलाको जति उमेर बढ्दै गयो जो’खि’म पनि उत्तिकै थपिदै जान्छ ।

स्वा’स्थ्यको दृष्टिले हेर्ने हो भने ३५ वर्ष सम्मका महि’लाले बच्चा जन्माउन सक्छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गरेर बच्चा
जन्माउनु पनि आमा र बच्चा दुवैको लागि ख’तरनाकर हुन्छ ।

यदि महिलाको उमेर १९ वर्ष भन्दा कम रहेको छ भने ती महिलाले बच्चा जन्माउनको लागि केही समय कुर्दा नै राम्रो हुन्छ। उमेरले ३५
वर्ष नाघिसकेका महिलाबाट जन्मेका बच्चामा पनि डा’उन्स सिन्ड्रोमजस्तो जन्मजात बिकार आउने सम्भावना धेरै रहेको हुन्छ । बच्चा कुन
उमेरमा जन्माउँदा उचित हुन्छ भन्ने विष’यमा सोच्दै हुनुहुन्छ भने २० देखि ३० वर्षको उमेरमा जन्माउनु स्वा’स्थ्यको लागि ६० गुणा बढी फाइदा रहेको छ ।

१९ वर्ष भन्दा कम उमेरमा बच्चा जन्माउँदा पनि गर्भवती महिलामा मृ’त्यु हुने जो’खिम बढी हुन्छ । ढिलो विवाह गर्ने पुरुषहरुमा प्रजननशक्तिमा कम’जोरी
आउँछ । यस्ता पुरुषको शुक्राणुमा गति हुँदैन् । उमेर बढ्दै जाँदा पुरुषको शुक्राणु बन्ने संख्यामा समेत कमी हुन्छ । यस्ता पुरुषबाट कमजोरी बच्चा बस्ने
सम्भावना बढी हुन्छ । त्यस्तै बढ्दै गएको उमेरको कारण महिलाको अण्डाको गुणस्तरमा पनि ह्रास आउँछ ।

बढ्दो उमेर अतिरिक्त आधुनिक जीवनशैली, तनाव प्रदुषण जस्ता कारण तत्वको कारण प्रजननमा समेत अस’र पर्छ । उमेर बढेसँगै उच्च रक्तचाप
मधुमेह थाइ राइ ड जस्ता सम’स्याहरु प्रजनन शक्तिको लागि बाधक बन्छन् । यस्तै धेरै उमेर भएका महिलको लागि गर्भसयमा ट्युमरको स’मस्या आउन सक्छ ।
साभार गरियको खबर