Sunday, October 24
Shadow

अस्प’ता’लमा बच्चा ज’न्माउने क्रममा ब’च्चाको टाउको डा’क्ट’रको हा’तमा, शरीर ग’’र्भ मै छु’ट्यो

काठमाडौं। सुत्केरीलाई अस्पतालको डे’लिभरी युनिटभित्र पठाएर बाहिर शुभ माचारको प्रतिक्षा गरिरहेका आफन्तको त्यतिबेला
हो’सह’वास उड्यो जब डाक्टरले उनीहरुलाई डे’लिभरीको क्रममा बच्चाको टा’उको का’टिएको जानकारी दिए ।

डा’रका अनुसार बच्चाको टा’उको का’टिएर डाक्ट’रको हातमा आएको थियो र बाँकी शरीर आमाको ग’भभित्रै छुटेको थियो ।
घ’टना भारतको तेलंगना राज्यको नागरकुरनुल जिल्लाको अछमपेट अस्प’ता’लको भएको आज तकको समाचारमा उल्लेख छ ।

नागरकुरनुल जिल्लाको नादिमपल्ली गाउँकी २३ वर्षकी स्वाती गर्भवती थिइन् । उनलाई १८ डिेम्बरमा अछमपेट अ’स्पता’लमा भर्ना
गरिएको थियो । उनीसँग डाक्टरहरुले सामान्य डे’लिभरी हुने बताएका थिए ।

स्वातीका आफन्तका अनुसार डा’क्टरहरुले सबथोक सही हुने बताएका थिए । डाक्टरका अनुसार स्वातीमा कुनै मेडिकल समस्या थिएन ।

स्वतीका अनुसार अछमपेट अ’स्प’तालमा उनलाई एउटा इन्जे’क्सन दिइएको थियो । त्यसपछि लेबर रुममा लगिएको थियो ।
त्यहाँ डाक्टर सुधा रानीले २ पुरुष डाक्टरको साथमा उनको डेलिभरी गराउँदै थिइन् ।

तर, केही बेरपछि स्वातीलाई उनको थिति बि’ग्रिँदै गइरहेको बताइयो । डा’क्टरले उनलाई हैदराबादको पेटलाबुर्ज मेटरनरी अस्प
तालमा रि’फर गर्ने बताए ।

स्वातीका अनुसार जब पेटलाबुर्जमा डा’क्ट’रहरुले उनलाई जाँच गरेपछि उनका पति र परिवारलाई अछमपेट अस्प’ता’लमा नर्मल डे
लि’भरी नगराइएको जानकारी दिए ।

डा’क्टरले अछमपेट अ’तालमा सिजेरियन डे’लिभरी गराइएको र त्यस क्रममा बच्चाको टा’उको का’टिएको खुलासा गरे । डा
क्टरहरुले बच्चाको शरीर अझै पनि ग’र्भवतीको ग’र्भमै भएको समेत खुलासा गरे ।

हैदराबादको पेटलाबुर्ज अ’स्पता’लका डा’क्टरहरुले फेरि अ’परेशन गरेर स्वातीको गर्भबाट टा’उको का’टिएको बच्चाको शरीर निकाले ।
यो घ’टनापछि आ’क्रोशित स्वातीका आफन्तले अछमपेट अस्पतालमा तो’डफो’ड गरे ।

फर्किचर तो’डे । त्यसपछि जिल्ला अधिकारी र जिल्लाका मेडिकल हेल्थ अफिरसँग उ’जुरी गरे । तत्काल डाक्टर सुधा रानीलाई
निलम्बन गरिएको छ र जाँच कमिटी गठन गरिएको छ ।