Saturday, October 23
Shadow

बढ्यो ज्या’न जानेको संख्याः को’रोना सं’क्रमणको कारण पछिल्लो २४ घण्टामा मात्र यति धेरैले ज्या’न गुमाय !

काठमाडौं ।

नेपाल भन्दा पहिले खबर छिमेकि मुलुक भारतको भारतमा पछिल्लो चाैबिस घण्टामा ३५ हजार १७८ थप
स’ङ्क्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

अहिले यहाँ सक्रिय स’ङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ६७ हजार ४१५ जना सो मन्त्रालयले जनाएको छ ।

यो सङ्ख्या सन् २०२०को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । सक्रिय स’ङ्क्रमितको यो सङ्ख्या
कूल स’ङ्क्रमितमध्येको १।१४ प्रतिशत हो ।

भारतमा अहिलेसम्म को’रोना भा’इरसका कारण मृ’त्यु भएकाको कूल सङ्ख्या चार लाख ३२ हजार ५१९ रहेको छ भने,
तीमध्ये ४४० जनाको पछिल्लो चाैबिस घण्टामा मृ’त्यु भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ३७ हजार १६९ जना को’रोना भा’इरसबाट स’ङ्क्रमणमु’क्त भएका छन् । योसँगै स’ङ्क्रमणमु’क्त
भएकाको कूल सङ्ख्या तीन करोड १४ लाख ८५ हजार ९२३ पुगेको छ ।

कूल स’ङ्क्रमितमध्ये ९७।५२ प्रतिशत स’ङ्क्रमित स’ङ्क्रमणमु’क्त भएका छन् । भारतमा अहिलेसम्म कूल स’ङ्क्रमितको सङ्ख्या
तीन करोड २२ लाख ८५ हजार ८५७ पुगेको छ ।

यता नेपालमा भने लकडा’उनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक को’रोना सं’क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ ।

मुलुकभर पछिल्लो २४घण्टामा ३ हजार ४०३ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ८३८ जनाको आ’रटी–पी’सीआर र एन्टि’जेन विधि’बाट प’रीक्षण गर्दा
३ हजार ४०३ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ८३९ जनाको आरटी–पीसी’आर विधि’बाट परी’क्षण गर्दा २ हजार ६१३ जना र ४ हजार ९९९ जनाको
एन्टि’जेन विधि’बाट प’रीक्षण गर्दा ७ सय ९० जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयका अनुसारपछिल्लो २४घण्टामा २ हजार १०४ जना सं’क्रमितहरुले स्वास्थ्यलाभ गरेका छन् यो खबर न्युज २४ बाट साभार गरियको हो ।

मन्त्रालयकाअनुसार पछिल्लो२४ घण्टामाभने ४२ जनाको मृ’त्युभएको छ