Saturday, October 23
Shadow

Breaking news !! पछिल्लो २४ घण्टामा मात्र यति धेरै को’रोना सं’क्रमित भेटिय !

काठमाडौं ।

लकडा’उनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक को’रोना सं’क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ ।

मुलुकभर पछिल्लो २४घण्टामा ३ हजार ४०३ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ८३८ जनाको आ’रटी–पी’सीआर र एन्टि’जेन विधि’बाट प’रीक्षण गर्दा
३ हजार ४०३ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ८३९ जनाको आरटी–पीसी’आर विधि’बाट परी’क्षण गर्दा २ हजार ६१३ जना र ४ हजार ९९९ जनाको
एन्टि’जेन विधि’बाट प’रीक्षण गर्दा ७ सय ९० जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १०४ जना सं’क्रमितहरुले स्वास्थ्यलाभ गरेका छन् यो खबर न्युज २४ बाट साभार गरियको हो ।