Saturday, October 23
Shadow

कपाल झर्ने समस्याले हैरान हुनुभयो ? यो उपाय भर्खरै जान्नुस

भिडियो हेर्न तल थिच्नुस ।

मेथी भान्सामा नियमित प्रयोग हुने मसला हो। मेथीलाई बहुगुणी खाद्यपदार्थका रूपमा लिने गरिन्छ।
यसलाई खाँदा स्वास्थ्यमा र प्रयोग गर्दा मुहार एवं कपालको सुन्दरता एवं चमक दिन्छ। मेथीका धेरै फाइदा छन्। भिडियो हेर्न तल थिच्नुस ।

यसलाई कपाल सुन्दर र चम्किलो बनाउनको लागि पनि प्रयोग गर्न सकिन्छ। मेथीले चाया हटाउन पनि मद्दत गर्छ।

कपाल झर्न रोक्छ
मेथीको दानामा कपाललाई मजबुत गर्ने क्षमता हुन्छ। यसमा प्रोटिन र निकोटि निक एसि डको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि ऊर्जा दिन्छ।

यसको पेस्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा कपाल झर्न कम हुन्छ, साथै मुलायम र चम्किलो पनि देखिन्छ।
मेथीको दानामा कपाललाई मजबुत गर्ने क्षमता हुन्छ। यसमा प्रोटिन र निको टिनिक एसि डको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि ऊर्जा दिन्छ।

चायाबाट मुक्ति
यदि तपाईंलाई चायाको सम स्या छ भने मेथीतपाईं का लागि अचुक औषधि बन्छ। सामान्यतया सु क्खापनले चा या पर्ने गर्छ। टाउकाको
छाला सुक्खा भयो भने कपाल पनि रुखो हुन्छ। जसले गर्दा सुन्दरता हराएर जान्छ।

त्यस्तो अवस्थामा मेथी सरल घरेलु उपाय हो। मेथीमा दही मिसाएर पेस्ट बनाउनुस् र यसलाई कपालको जरासम्म पुग्ने गरी लगाउनुस्।

अलिअलि मसाज गर्दा पनि राम्रो मानिन्छ। यसरी लगाएको करिब ३० मिनेटपछि सफासँग पखाल्नुहोस् । तपाईंको कपालमा भएको चाया सफा हुन्छ।

साथै छाला र कपाललाई पनि सुन्दर बनाउँछ। कम्तीमा महिनामा तीनपटक यो पद्दति अपनाउनुभयो भने चायाबाट हुने समस्याबाट मुक्ति पाउनुहुन्छ।
जिन्दगीका पानाबाट साभार गरियको खबर