Monday, October 25
Shadow

मन्त्रीले ‘तिमी बच्चा छौ बुझेर आउ’ भनेर थ’र्काए, प्रश्न सोध्न पनि नदिएपछि चु’प लागे ज्ञानेन्द्र (भिडियो हेर्नुस्)

काठमाडौ । भ्रष्टा’चार वि’रुद्ध सामा’जिक अभियान संचालन गर्ने ज्ञानेन्द्र शाहीलाई स्वास्थ्य म’न्त्रालयमा म’न्त्री
हृदयस त्रिपाठीले थ’र्का’एका छन् । उनको बोल्ने र आरोप लगाउने शैली प्रति अ’स’न्तु’ष्टि जनाउँदै मन्त्रीले थर्काएका हुन् ।

स्वा’स्थय क्षेत्रमा भइरहेका अ’निय’मितता र भ्रष्टा’चार’का बारेमा तयार पारिएको रिपोर्ट लिएर मन्त्रीलाई ज्ञापन’पत्र बुझाउन गएको ज्ञानेन्द्र शाही र उनको समुहबीच मन्त्रीको वि’वाद’ समेत भएको छ ।

शाहीले मन्त्रीसंग कुरा गर्दा उ त्ते जनापूर्ण तरिकाले बोल्न थालेपछि मन्त्रीले पनि उनलाई रोक्ने कोशिष गरेका थिए ।
उनले आफु पनि भ्रष्टाचारमा शुन्य सहनशिलताको सिद्धान्त लिएर मन्त्रालयमा रहेका कारण त्यसमा आफु ग

म्भिर भएको बताएका थिए । उनले भ्रष्टाचार र अ’नियमि’तता छा’नविन र अ’नुस’न्धा’न गर्ने निकाय भएकाले त्यसैवाट अ’नुस’न्धान गर्ने पनि बताएका छन् ।

ज्ञानेन्द्र शाहीको समुहले मुलुकका विभिन्न स्वास्थ्य संस्थामा पुगी त्यहाँ देखि’एका अ’नियमित’ताका बारेमा रिपोर्ट तयार पारेको जनाएको छ

। मुलुकका विभिन्न सरकारी अ’स्प’ताल र स्वास्थ्य संस्था’मा देखिएका सुधार गर्नुपर्ने अवस्थाका बारेमा मन्त्राल’यलाई ध्या’नाकर्षण समेत गराइएको छ ।

ज्ञापनपत्र बुझाएपछि म केही प्रश्न सोध्छु भनेर ज्ञानेन्द्र शाहीले म सामान्य नागरिक हुँ भनेर औंला उठाउँदै बोल्न खोजेपछि मन्त्री जंगिएका थिए ।

ज्ञानेन्द्र शाहीले अन्य क्षेत्रमा बोलेजस्तै अलि उ’ग्र तरिकाले प्रश्न गर्न खोजेका थिए । तर मन्त्रीले आफु भ्रष्टा’चार विरु’द्धको विषयमा डिग्री लिएको र सार्वजनिक लेखा समिती, महालेखाको वार्षीक प्रतिवेदनमा पनि २०४८ साल देखि नै सहभागी

भएकाले यो विषयमा निकै जानकार भएको बताएका छन् । तर स्वास्थ्य मन्त्रालयमा आएको धेरै समय नभएकाले सुधारको लागि आफु खटेर लागेको बताएका छन् ।