Monday, December 6
Shadow

कतै यस्ता गल्ती त गर्नुभएको छैन ? हुन सक्छ कलेजोको क्या’न्सर

पहिले भिडियो हेर्नुस,

कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो। कति बयस्कमा यसको लम्बाई १५ सेमी (लगभग ६ इन्च) हुन्छ।

यो नै शरीरको सबैभन्दा गरुङ्गो अंग पनि हो, जसको तौल सावा किलोदेखि डेढ किलोसम्म हुन्छ। यो हाम्रो पेटको दाहिने भागमा हुन्छ।

के काम गर्छ ?
यसले शरीरमा ५ सयभन्दा बढी काम गर्छ। यसको मूख्य काम चाहि पाचन नलीबाट आउने रगतलाई शुद्धिकरण गरेर पुरै शरीरमा संचार गराउने हो।

रगतलाई शक्तिमा बदल्ने काम पनि कलेजोले गर्छ । हामी जे औषधी सेवन गर्छौ, त्यसलाई पनि यसैले शरीरमा संचार गराइदिन्छ।
तर, यति महत्वपूर्ण कलेजोलाई कसरी रक्षा गर्ने भन्ने कुरामा हामी खासै ख्याल राख्दैनौ।

कले’जोमा क्या’न्सर कसरी हुन्छ ?

धेरै मदि’रा से’वन गर्दा लिभर सि’रोसिस नामक रो’ग लाग्न सक्छ, जो क्या’न्सरमा बदलिन्छ। हेप’टाइटिस बि र सिको कारण कलेजो
चाडै कम’जोर हुन्छ र त्यसले क्या’न्सर पनि निम्त्याउँछ।

डाइल’लिसस गर्ने व्यक्तिको इन्फे’क्सनको कारण कलेजोको क्यान्स’र हुने संभावना बढी हुन्छ। मधुमेहको कारण नन अ’ल्कोहलिक फ्या’टी
लि’भर नामक रो’ग लाग्न सक्छ, जो क्या’न्सरको कारण बन्न सक्छ। मो’टोपनको का’रण कले’जोमा बोसो जम्छ। यसले पनि क्या’न्सरको जो’खिम बढाउँछ।

कसरी थाहा पाउने ?

पेटको माथिल्लो दाहिने भागमा लगातार पी’डा हुनु कलेजोको क्या’न्सरको लक्षण हो। भोक नलाग्नु, अचानक तौल घट्नु पनि कलेजोको
क्या’न्सरको लक्षण हुनसक्छ।

कलेजोको क्या’न्सरको कारण पेटमा पानी जम्न थाल्छ। कलेजोको क्या’न्सरको कारण शरीरमा पहेंलोपन बढ्छ। नियमित रुपमा ज्वरो
आइरहन्छ । महिनौंसम्म उ’पचारपछि पनि निको हुँदैन।

कलेजोको क्या’न्सरबाट बच्ने उपाय : सधै स्वस्थकर आहार विहारमा ध्यान दिने । मध्यपान, धुम्रपान नगर्ने । तौल नियन्त्रणमा राख्ने ।
मधुमेह, उच्च रक्त’चाप लगायतकाबाट बच्ने । निय’मित व्यायम गर्ने । नियमित स्वास्थ परीक्षण गर्ने ।

क’लेजोको क्या’न्सर सुरुवाती चरणमै उपचार गराए निको हुन्छ । यसर्थ कुनै पनि लक्षण देखिए तुरुन्त स्वास्थ परीक्षण
गराउनुपर्छ । जिन्दगीका पानाबाट साभार