Sunday, November 28
Shadow

को’रोना सं’क्रमणको कारण पछिल्लो २४ घण्टामा मात्र यति धेरैले ज्या’न गुमाय !

नेपाल भन्दा पहिले खबर छिमेकी मुलुक भारतको,

भारतमा को’रोना भा’इरसबाट दैनिक सं’क्रमितको संख्यामा मंगलबार धेरै कमी आएको छ । पछिल्लो२४ घण्टामा २५ हजार १६६ नयाँ
सं’क्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

एकै दिनमा को’रोना सं’क्रमित थपिएका यो संख्या गत १५४ दिनयताकै सबभन्दा कम हो ।भारतमा पछिल्लो समय दैनिक सं’क्रमितको
संख्यामा कमी हुँदै आएको छ । त्यसैगरी सक्रिय सं’क्रमितको संख्या पनि घट्दै गएको छ ।

भारतमा अहिले सं’क्रमित अवस्थामै रहेकाको संख्या तीन लाख ६९ हजार ८४६ रहेकोस्वास्थ्य मन्त्रालयले मंगलबार बिहान जनाएको छ ।
यो संख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् ।

स’क्रिय सं’क्रमितको यो संख्या कूल सं’क्रमितमध्येको १.१५ प्रतिशत हो ।भारतमा अहिलेसम्म कूल सं’क्रमितको संख्या तीन करोड २२ लाख ५०
हजार ६७९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ३६ हजार ८३० जना को’रोना भा’इरसबाट सं’क्रमणमुक्त भएका छन् ।

यो सँगै सं’क्रमणमुक्त भएकाको कूल संख्या तीन करोड १४ लाख ४८ हजार ७५४ पुगेको छ । कूल सं’क्रमितमध्ये
९७.५१ प्रतिशत सं’क्रमित सं’क्रमणमुक्त भएका छन् ।

यता नेपालमा भने पछिल्लो चौबीस घन्टामा थप ३ हजार २७४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ५६५ पी’सीआर प’रीक्षण गर्दा २ हजार ४५६जना र ६ हजार १२४ ए’न्टिजेन प’रीक्षण
गर्दा ८१८ जनामा सं’क्रमण पुष्टि भएको हो।

देशभर हालसम्म ३९ हजार ८७१ जना स’क्रिय सं’क्रमित छन्। मंगलबार १ हजार ९२९ जना सं’क्रमणमु’क्त भएका छन्।

यस्तै गत २४ घण्टामा देशभर २७ जना सं’क्रमितको मृ’त्यु भएको छ। यस सँगै देशभर हालसम्म को’भिडबाट मृ’त्यु हुनेको
संख्या १० हजार ३५४ पुगेको छ। साभार गरियको खखबर