Sunday, October 24
Shadow

Breaking news !! पछिल्लो २४ घण्टामा मात्र यति धेरै को’रोना सं’क्रमित भेटिय !

नेपाल भन्दा पहिले खबर छिमेकी मुलुक भारतको,

भारतमा को’रोना भा’इरसबाट दैनिक सं’क्रमितको संख्यामा मंगलबार धेरै कमी आएको छ । पछिल्लो२४ घण्टामा २५ हजार १६६ नयाँ
सं’क्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

एकै दिनमा को’रोना सं’क्रमित थपिएका यो संख्या गत १५४ दिनयताकै सबभन्दा कम हो ।भारतमा पछिल्लो समय दैनिक सं’क्रमितको
संख्यामा कमी हुँदै आएको छ । त्यसैगरी सक्रिय सं’क्रमितको संख्या पनि घट्दै गएको छ ।

भारतमा अहिले सं’क्रमित अवस्थामै रहेकाको संख्या तीन लाख ६९ हजार ८४६ रहेको स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान जनाएको छ ।
यो संख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् ।

स’क्रिय सं’क्रमितको यो संख्या कूल सं’क्रमितमध्येको १.१५ प्रतिशत हो ।भारतमा अहिलेसम्म कूल सं’क्रमितको संख्या तीन करोड २२ लाख ५०
हजार ६७९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ३६ हजार ८३० जना को’रोना भा’इरसबाट सं’क्रमणमुक्त भएका छन् ।

यो सँगै सं’क्रमणमुक्त भएकाको कूल संख्या तीन करोड १४ लाख ४८ हजार ७५४ पुगेको छ । कूल सं’क्रमितमध्ये
९७.५१ प्रतिशत सं’क्रमित सं’क्रमणमुक्त भएका छन् ।

यता नेपालमा भने पछिल्लो चौबीस घन्टामा थप ३ हजार २७४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ५६५ पी’सीआर प’रीक्षण गर्दा २ हजार ४५६जना र ६ हजार १२४ ए’न्टिजेन प’रीक्षण
गर्दा ८१८ जनामा सं’क्रमण पुष्टि भएको हो।

देशभर हालसम्म ३९ हजार ८७१ जना स’क्रिय सं’क्रमित छन्। मंगलबार १ हजार ९२९ जना सं’क्रमणमु’क्त भएका छन्।