Friday, November 26
Shadow

सुत्ने बेला किन ब्रा खोलेर सुत्ने? नखोल्दा के हुन्छ ? हरेकले जान्नै पर्ने

भिडियो हेर्नुस,

सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चारमा कमी आउँछ ।अझ टाइटब्रा लगाएर सुत्ने गर्नुभयो भने यसले रक्तसञ्चारलाई अझ
नियन्त्रित गर्छ, जुन दीर्घकालिन स्वास्थ्यका लागि राम्रो मानिँदैन ।

रातो दाग बस्छ
ब्रालगाएर सुत्ने गर्नाले ब्राको इलास्टिक लाग्ने ठाउँको छाला रातो हुन्छ । ग’र्भवती अवस्था अथवा स्त’नपान गराउने
महिलाले भने खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ । भिडियो

राम्रो नि न्द्रा लाग्दैन
शरीर पुरै ‘रिल्याक्स भयो भने मात्र गहिरोसँग निदाउन सक्छ । यसका लागि शरीरले खुकु लो महसुस गर्नुपर्छ, ताकि श्वास प्रश्वास
र रक्तस ञ्चार दुवै निर्वाध रुपमा सञ्चालन होस । टाइटब्रा लगाएर सुतेमा मीठो निन्द्रा पर्दैन ।

राम्रोसँग निदाउन चाहनेले भरिसक्के सुत्दा ब्रा फुकाल्ने अथवा लगाएमा पन कटनको लगाउने गर्नुपर्छ । पोलिस्टरकोब्रा सकेसम्म लगाउनुहुँदैन ।

थकान महसुस हुन्छ
सुत्दाखेरि ब्रालगाउनाले रक्तसञ्चार र श्वासप्रश्वास मा अ वरोध सिर्जना हुन्छ । यसो हुँदा शरीरका कोषहरुमा पर्याप्त मात्रामा
अक्सजन र न्युट्रएन्ट्स पुग्न पाउँदैन, जसले गर्दा शरीर गल्न पुग्छ ।

सुनिन सक्छ
टाइटब्रा लगाउर सुत्नाले स्त’न सुनिने अथवा स्त’नमा पानी जम्ने जस्ता गम्भर स’मस्यासमेत उत्पन्न हुन सक्ने विभिन्न अनु’सन्धानले पुष्टि गरिसकेका छन ।

पसिना आउँछ

गर्मीमा टाइटब्रा लगाएर सुत्ने यु’वतीको शरीरमा पसिना बढी आउँछ । त्यही भएर गर्मीमाब्रा लगाएर सुत्नैपर्दा पनि खुकुलो कटनको ब्रा लगाउनुपर्छ ।

क्या न्सर हुन सक्छ
टाइट ब्रा लगाएर सुत्दाखेरि हुने सबैभन्दा खराब नतिजा भनेको क्यान्सर हो । टाइट ब्रा लगाएर सुत्ने यु’वतीलाई स्त’नको क्यान्सर हुने जोखि’म बढी हुने गरेको
विभिन्न अनु’सन्धानहरुले देखाइसकेका छन । किनकि टाइट ब्राले छातीको भागमा रक्तसञ्चा’रलाई अव’रुद्ध गर्छ, जसले गर्दा व्यक्ति क्या’न्सरजस्तो रो गको
शिकार हुने जो”खिम बढ्छ । वर्षौसम्म टाइट ब्रा लगाएर सुत्ने यु’वतीको स्त’नमा गाँठा देखा पर्ने स’म्भावना पनि बढी हुन्छ । साभार गरियको खबर