Sunday, October 24
Shadow

राजधानी काबुल प्रवेश गरे सँगै विज्ञप्ती नै निकालेर तालीवानहरुले यस्तो भने पछी …

काठमाडौं साउन ।

अफगानिस्तानको राजधानी काबलु प्रवेश गरेको वि’द्रोही संगठन तालिबानले स्वदेश फर्किन चाहनेलाई विदेशीलाई जान दिने बताएको छ ।

राजधानी काबुल प्रवेश गरेसँगै पहिलो पटक विज्ञप्ती नै निकालेर तालिवानहरुले आफ्नो मुलुक फर्किन चाहनेलाई जान दिने बताएको हो

अमेरिकाले आफ्नो नागरिक फिर्ता ल्याउन पाँच हजार सैनिक काबुल पठाएको छ भने अन्य देशले पनि आफ्ना नागरिकलाई स्वदेश फर्काउन
थालेको छ । तालिवान जितको खुसीयाली मनाउन गोलीबारी नगर्न समेत आफ्ना लडाकुहरुलाई निर्देशन दिएको छ ।

१० दिनको अवधिमा तालिवाले अफगानिस्थानका सबै शहर कब्जा गरिसकेपछि आज काबु्ल प्रवेश गरेको हो । जारी गरेको विज्ञप्ती मार्फत
विमानस्थल र अस्पताल सञ्चालन गर्न दिने र अत्यावश्यक सेवामा कुनै रोक नलगाइने तालिवानले जनाएको छ ।

काबुलमा ल डाकु प्रवेश गरेसँगै अफगानिस्तानका गृहमन्त्रीले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणको लागि वार्ता भइरहेको पनि जनाएका छन् । साभार गरियको खबर
हेर्नुस भिडियो ।