Sunday, October 24
Shadow

काे’राे’नाको बिषयमा धेरै पछि अायो यस्तो खुशीको खबर

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा एक सय २५ जनामा को’रो’ना भा’इरसकाे स’ङ्क्र’मण पुष्टि भएको छ ।

तीन हजार आठ सय ३८ जनाको पी’सी आर प’री’क्षण गर्दा एक सय २५ जनामा को’रोना पुष्टि भएको

स्वास्थ्य तथा जनस’ङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा काे’राेना भा’इर’सका कुल स’

ङ्क्र’मि’तको सङ्ख्या दुई लाख ७३ हजार ७० जना पुगेको छ ।

यस्तै २४ घण्टामा ९१ जना उ’प’चार पछि नि’को भएका छन् । यो सँगै नेपालमा काे’राेना स’ङ्क्र’मण नि’को हुनेको सङ्ख्या दुई लाख ६९ हजार तीन सय ९४ पुगेको छ ।

अहिले नेपालमा एक हजार ६ सय २१ जना स’क्रिय स’ङ्क्र’मित छन् । सक्रि’य स’ङ्क्र मित मध्ये ७४ जनाको स’घन उ’पचा

र कक्ष (आ’ई’सी’यू) र भे’न्टि’लेट’रमा ‘उप’चार भइरहेको छ ।

गएको २४ घण्टामा ‘को’रोना स’ङ्क्र’मण’का कारण कसैको पनि ज्या’न गएन । नेपालमा अहिले सम्म ‘काे’राे’बाट दुई हजार ५५ जनाकाे ‘ज्या’न ग’एकाे छ ।