Saturday, October 23
Shadow

एमएमएस लिक भए पछि रुँदै लाइभमा आइन अभिनेत्री ( भिडियो हेर्नुस)

एजेन्सी :त्रिशाकर मधु भोज पुरी फिल्मकी चर्चित अभिनेत्री हुन् ।

यतिबेला उनी सामाजिक सञ्जालमा चर्चामा छाएकी छन् । चर्चाको बिषय उनको एक एस एमएस बनेको छ । भिडियो हेर्नुस ।

जसमा उनी केटाका साथमा देखिएकी छन् । एमएम एसमा भाइरल भइरहेको छ । भिडियो सार्वजनिक गर्ने ब्यक्ति प्रति उनी आ’क्रोशित बनेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भगवानले सबै देख्छन् । मलाई गा’ली खुवाउन मेरो प्राइभेट भिडियो भाइरल गर्दिए ।
उनले भिडियो सार्वजनिक गर्नेलाई प्रश्न गरेकी छन्, ‘

यदि तपाइँको बहिनीसँग कसैले विवाह गरेर अर्काे दिन सु’हागरातको भिडियो भाइरल गर्दियो भने राम्रो लाग्छ हो ? ।’ ‘बिहारमा
नराम्रा केही ब्यक्ति पनि रहेछन् । मलाई थाहा थिएन’ उनले अगाडि भनेकी छन् ।

भिडियो लाइभमा उनले रुँदै भनेकी छन् ‘म के गरु केही सोच्न सकेको छैन ।’ मानिसहरु उनलाई अहिले प्रश्न गरिरहेका छन्,
भिडियोमा को हुन् ? ।

भिडियोका कारण अभिनेत्रीको सामाजिक सञ्जालमा आ’लोचना समेत भइरहेको छ ।आलोचनाको कारण उनले
आफ्नो फेसबुक अकाउन्ट समेत प्राइभेट गरेकी छन् ।

अहिलेसम्म भिडियो सार्वजनिक गर्ने ब्यक्ति थाहा हुन सकेको छैन । मधुले कयौं भोजपुरी स्टार्ससँग काम गरिसकेकी छन् ।
उनको फिल्म अभिनय दर्शकले रुचाउने गरेका छन् । एमएमएस बाहिर आएपनि सोही दर्शकको आ’लोचना खेप्नु परिरहेको छ ।साभार गरियको भिडियो