Monday, December 6
Shadow

को’रोना सं’क्रमणको कारण अाज मात्र यति धेरैले ज्या’न गुमाय !

काठमाडौं । पुरा खबर हेर्नुस,

लक’डाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक को’रोना सं’क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ ।

मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार २१२ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४घण्टामा १२ हजार १०६ जनाको आर’टी–पी’सीआर र ए’जेन विधिबाट परी’क्षण
गर्दा २ हजार २१२ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ८८ जनाको आर’टी–पी’सीआर विधिबाट परी’क्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ जनाको
ए’न्टिजेन विधिबाट प’रीक्षण गर्दा ४ सय १९ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा को’रोना भा’इरस सं’क्रमितको कुल संख्या ८ लाख ०७ हजार ४०२ पुगेको छ ।

पछिल्लो२४ घण्टामा १८६७ जना को’रोनामुक्त भए,

को’रोना भा’इरस (को’भिड–१९) को सं’क्रमणबाट पछिल्लो २४घण्टामा देशभर १ हजार ८६७ जना नि’को भएर घर फर्किएका छन् ।
योसँगै नेपालमा को’रोना सं’क्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ८२ हजार ६८२ पुगेको छ ।

पछिल्लो २४घण्टामा देशभर १२ हजार १०६ जनाको पी’सीआर–एन्टि’जेन परी’क्षण हुँदा हालसम्म कुल ४१ लाख ५३ हजार
४२५ जनाको पीसी’आर–एन्टि’जेन परी’क्षण भएको छ ।

यसै गरी पछिल्लो२४ घण्टामा थप ३३ सं’क्रमितको मृ’त्यु भएको छ। हालसम्म नेपालमा को’रोना सं’क्रमणबाट मृ’त्यु हुनेको
संख्या १० हजार २९२ पुगेको छ ।यो खबर न्युज २४ बाट साभार गरियको हो ।