Sunday, October 24
Shadow

“मिल्ने भए बाबा, मेरै एक मुठी सास हजुरलाई दिने थिएँ”

काठमाडौं : सानो पर्दाका लोक प्रिय कलाकार शम्भु राज थापाको स्वास्थ्य अवस्था बि’ग्रिएर भेन्टि’लेटरमा राख्नु भन्दा एक दिन अघि कलाकार
थापाकी छोरी अंशु थापाले सोमबार बुवाको हात समाउँदै गरेको तस्बिर फेसबुकमा शेयर लेखेकी छिन्

“मिल्ने भए बाबा मेरै एक मुठी सास हजुरलाई दिने थिएँ ।”उनको उक्त भावुक पोष्टमा धेरै जनाले शिघ्र स्वा’स्थ्यलाभको कामना गरेका छन् ।
सानो पर्दाका लोकप्रिय कलाकार शम्भूराज थापा पछिल्लो एक सातादेखि गम्भिर रुपले अस्वस्थ भएका छन् ।

को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएर घरकै आइसोले’शनमा बसिरहेका थापालाई गत साता स्वास-प्रस्वासमा समस्या भएपछि पाटन अस्प’तालमा भर्ना गरिएको थियो
।अस्प’ताल भर्ना गरको दुई दिनपछि आईसि’यूमा भर्ना गरिएका कलाकार थापालाई मंगलबारदेखि भेन्टिलेटरमा राखेर उपचार गर्न थालिएको उहाँकी छोरी अंशु
थापाले जानकारी दिएकी छिन् ।

कलाकर्मीसंग बुधवार बिहान कुराकानी गर्दै कलाकार थापाकी छोरी अंशुले भेन्टिले’टरमा राखेर उ’पचार थालिएपछि उहाँको स्वास्थ्यमा केही सुधार देखिएको छ ।
‘अहिले बिहान डाक्टरहरुले भिजिट गरेपछि पछिल्लो अवस्थाको बारेमा जानकारी गराउने भन्नु भएको छ, अंशुले भनिन्–‘उहाँको फो’क्सोमा स’मस्या देखिएको
छ । नि’मोनिया बिग्रि’एकाले पनि बुवाको अवस्था जटिल तथा गम्भिर भएको हो ।

को’रोनाले उहाँको फो’क्सोको ठूलो हिस्सामा प्रभाव पारेको कुरा चिकित्सकहरुले बताउनु भएको छ ।’अंशुका अनुसार दुई साताअघि सामान्य ज्वरो आएको केही
दिनपछि उहाँलाई को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको थियो ।परिवारमा थापाकी धर्मपत्नी सीमा कार्की थापा तथा छोरालाई पनि सं’क्रमण पुष्टि भयो ।सीमा र
छोरा अहिले सं’क्रम’णमुक्त हुने क्रममा छन् ।बुवाको अवस्थामा सुधार आउने कुरामा आशावादी छौं, छोरी अंशुका अनुसार उनीहरु’को परिवारमा थापामा मात्र कमाउने व्यक्ति हुन् ।

उ’पचारको क्रममा कतैबाट आर्थिक सहयोग नभएको अंशुको भनाइ छ ।हामीले सहयोग मागेका छैनौं, तर सहयोगीहरुको साथ पाइयो भने बुवाको उप’चारमा
थप सहजता आउने थियो, अंशुले भनेकी छिन् ।कलाकार थापाले ‘हल्का रमाइलो’, गोलमाल, मेरी बास्सै लगायत दर्जनौं श्रृंखलाहरुमा अभिनय गरेर
दर्शकको मन जित्नै आउनु भएको छ ।पछिल्लो पटक उहाँ दर्शकमाझ बखते उपनामले लोकप्रिय हुनुहुन्छ ।

५५ वर्षीय कलाकार थापाको स्वास्थ्य लाभको कामना गर्दै विभिन्न कलाकारहरुले सामाजिक सञ्जालमा स्टाटसहरु समेत लेखिरहेका छन् ।नेपाल चलचित्र
कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले मंगलबार एउटा स्टाटस लेख्दै कलाकार संघका सदस्य थापाको स्वास्थ्य अवस्था बुझ्न पाटन अस्पताल पुगे पनि
भेट्न नसकेको उल्लेख गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

अध्यक्ष खड्काले लेख्नु भएको छ– ‘केही हफ्ता अगाडि उहाँको मुमाको दु’स्खद नि’धन भएको र अहिले पनि श्रीमती र छोरा पनि कोभिड पोजिटिभ
हुनुहुन्छ, कलाकार थापाको स्वास्थ्य उप’चारमा आवश्यक साथ, सहयोगका लागि अनुरोधको पहल गर्दै गरेको जानकारी सबैमा गराउँ शम्भु थापा
लगायत परिवारका सबै सदस्यको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’

कलाकार थापाकी सहकर्मी कलाकार कमला रेग्मीले लेखेकी छिन्–‘दाइ, तपाईंसंगको मेरो यो कला यात्रा मेरो जीववनका लागि अत्यन्तै अपरिहार्य छ ।
हाम्रो यो जोडीले छोटो समयमै लाखौं लाख दर्शकबाट पाएको माया, प्रेम अनि सद्भा’ब यसका लागि हामी उहाँहरुका ऋ’णि भैसकेका छौं ।

अब यति धेरै दर्शकहरुको मायाका लागि भएपछि तपाईं फेरि पहिलेकै अवस्थामा फर्कनै पर्छ दाइ…तपाईं अहिले आ’इसीयुमा अत्यन्तै गम्भी’र अवस्थामा मृ’
त्युस’ङ्ग लडिरहनु भएको खबरले मलाई निशब्द बनाएको छ । हामी सबैले तपाईंको स्वास्थ’लाभको कामना गरिरहेका छौं दाइ ।’

कलाकार थापाद्वारा अभिनित लोकप्रिय हास्य श्रृंखला गोलमालका निर्माता पर्शुराम रिजालले लेखेका छन्– “हाम्रो टेलिसिरियल गोलमालमा खुईलीका
बाउको उपनामले परिचित, मेरि बास्सै, हल्का रमाईलो लगायत धेरै चर्चित

टेलिसिरियल तथा चलचित्रमा सिनियर कलाकारको भूमिका निर्वाह गर्दै आउनु भएका मिलनसार व्यक्तित्व प्रीय दाई शम्भु थापा अहिले कोरोना सं
क्रमित भै पाटन अस्प’तालमा उपचारत हुनुहुन्छ, उहाँको शिघ्र स्वा’स्थ्यलाभको कामना गर्दछु । चाँडै नै निको भएर फर्कनुस् दाई । – स्रोत : कलाकर्मी