Sunday, November 28
Shadow

गौरी मल्ल सँग जोडी बाध्दै चर्चित अभिनेता शिव श्रेष्ठ !

भिडियो ,

काठमाडौं- नायक शिव श्रेष्ठ र नायिका गौरी मल्ल एक साथ देखिने भएको छन् ।

यो जोडीलाई २० वर्ष पछि पर्दामा एक साथ देख्न पाइने भएपछि फ्यानहरु उत्साहित भएका छन् । उनीहरुले निर्देशक शोभित बस्नेतको
नयाँ फिल्म ‘डाँडाको बर पीपल’ मा एक साथ काम गर्न लागेका हुन् ।

यस अघि यो जोडीले । फिल्म ‘धर्मसं कट’मा काम गरेका थिए । दुई दशकपछि सँगै काम गर्न पाएकोमा दुवैले खुसी व्यक्त गरेका छन् ।
फिल्ममा उनीहरुको छोराको भूमिकामा सलोन बस्नेत, राजीवजंग बस्नेत र यशराज गराचले अभिनय गर्दैछन् ।

छोरा र आमा( बुबाबीचको सम्बन्धको कथा वाचन गर्ने फिल्म बुढा सुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण हुन लागेको हो ।

फिल्मका लागि नायिकाको भने टुंगो लागिनसकेको बताइएको छ ।फिल्म काठमाडौं, कालाबाङ, शे९फोक्सुन्डो ताल र पूर्वका विभिन्न स्थानमा
खिचिनेछ ।** थप अन्य समाचार हेर्न तल क्लिक गर्नुहोला **