Sunday, October 24
Shadow

BREAKING NEWS !! पछिल्लो २४ घण्टामा यति धेरै को’रोना सं’क्रमित भेटिय !

भिडियो,

लकडा’उनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक को’रोना सं’क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ ।

मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६२४ जनामा कोरो’ना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५७३ जनाको आ’रटी–पी’सीआर र ए’न्टिजेन विधि’बाट प’रीक्षण
गर्दा २ हजार ६२४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ६६७ जनाको आ’रटी–पी’सीआर विधिबाट प’रीक्षण गर्दा १ हजार ९४७ जना र ४ हजार ९०६
जनाको एन्टि’जेन विधिबाट परी’क्षण गर्दा ६ सय ७७ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा को’रोना भाइ’रस सं’क्रमितको कुल संख्या ८ लाख ०५ हजार १९० पुगेको छ ।

पछिल्लो २४घण्टामा १३२० जना को’रोनामुक्त भए, २० को मृ’त्यु

को’रोना भा’इरस (को भि’ड–१९) को संक्र’मणबाट पछिल्लो२४ घण्टामा देशभर १ हजार ३२० जना निको भएर घर फर्किएका छन् ।
योसँगै नेपालमा को’रोना सं’क्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ ।

पछिल्लो २४घण्टामा देशभर १३ हजार ५७३ जनाको पीसी’आर–ए’न्टिजेन परी’क्षण हुँदा हालसम्म कुल ४१ लाख ४१ हजार ३१९ जनाको
पीसी’आर–ए’न्टिजेन परी’क्षण भएको छ । न्युज २४ बाट साभार गरियको खबर