Monday, December 6
Shadow

२४ घण्टामा २३ जनामा को’रोना सं’क्रमण पुष्टि !

भिडियो,

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्थायी को’रोना अस्प’तालमा थप २३ जनामा को’रोना ‘सं’क्रमण पुष्टि भएको छ ।

९७ नमुना परीक्षण गर्दा २३ जनामा सं’क्रमण पुष्टि भएको हो । ७४ नमुनामा भने रिपोर्ट ने’गेटिभ आएको
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्प’तालमा २८ जनाको उप’चार भइरहेको उनले बताए । अस्पतालका अनुसार हालसम्म भ’र्ना भएका १ हजार
चार सय २४ बिरामी मध्ये १ हजार २ सय ११ जना नि’को भएर घर गइसकेका छन् ।

यस्तै को’रोनाका कारण हाल सम्म १ सय ८५ जनाको मृ’त्य भएको छ । साभार गरियको खबर