Friday, October 22
Shadow

आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने, निजी सवारी साधन चलाउन पाइन्छ कि पार्इदैन ? हेर्नुहोस् !

पुरा खबर,

को’भिड–१९ को स’ङ्क्रमण जो’खिम बढेको जनाउँदै काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन
सञ्चालन गर्न नपाइने गरी निषे’धाज्ञा लागू गरिएको छ ।

आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोकिएका
समयमा सञ्चालन गर्न सकिने छ ।

अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ । पछिल्लो दुई हप्तादेखि उपत्यकामा नि’षेधाज्ञामा क’डाइ गर्न
थालिएको छ । अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरूपमा मात्रै गर्ने निर्णय गरेको थियो ।

अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद
निरौलाले जानकारी दिए।

उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजि असहितको बैठकले उक्त आदेश जारी गरी लागू गरेको हो ।
अन्य विभिन्न जिल्लामा पनि आदेशमा कडाइ गर्न थालिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले को’भिड–१९ को ते’स्रो
लहर आउन सक्ने चे’तावनी दिइसकेको छ । बिगुल न्युजबाट साभार गरियको खबर