Sunday, October 24
Shadow

को’रोना सं’क्रमणको कारण पछिल्लो २४ घण्टामा यति धेरैले ज्या’न गुमाय ! सं’क्रमण पनि ह्वात्तै बढ्यो

पुरा खबर,

पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसी’आर परी’क्षणमा २,६१६ र ५,७४९
एन्टि’जेन प’रीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा सं’क्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौं उपत्यकामा ९६४ सं’क्रमित भेटिएका छन् ।

नेपालमा को’रोना सं’क्रमणबाट थप ३० जनाको मृ’त्यु भएको छ । यो सँगै नेपालमा को’रोनाबाट मृ’त्यु हुने‍को संख्या १० हजार १८० पुगेको छ ।

यस्तै को’रोना सं’क्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यकाका अस्प’तालहरु भरि भराउ भएका छन् ।
को’रोना सं’क्रमितको उप चारको लागि तोकिएका सरकारी अस्पतालका अधिकांश शैया भरिएका छन् ।

त्रिवि शिक्षण अ’स्पताल महाराजगंज, विर अस्प’ताल, पाटन अस्पताल लगायतका सरकारी अ’स्पतालको आ’ईसियु,
भेन्टिले’टर र एच’डियुमा अहिले विरा’मीको चा’प बढेको छ ।

उपत्यकाका तिन जिल्लासँगै छिमेकी जिल्लाहरु नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, र रसुवाबाट पनि को’रोना सं’क्रमतिहरु
उपचारको लागि काठमाडौं आउने गरेका छन् । साभार इमेज खबर