Monday, October 25
Shadow

को’रोना सं’क्रमणको कारण पछिल्लो २४ घण्टामा यति धेरैले ज्या’न गुमाय ! सं’क्रमण पनि ह्वात्तै बढ्यो

पुरा खबर,

२४ घण्टामा थप ३५ सं’क्रमितको मृ’त्यु भएको छ । हालसम्म नेपालमा को’रोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या १० हजार १५० पुगेको छ ।

लक’डाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक को’रोना सं’क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ ।
मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार १२३ जनाको आर’टी–पी’सीआर र एन्टि’जेन विधिबाट प’रीक्षण
गर्दा ४ हजार ९०३ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १३ हजार २१७ जनाको आरटी’–पी’सीआर विधिबाट परी’क्षण गर्दा ३ हजार १९४ जना र ५ हजार ९०६ जनाको एन्टि’जेन विधि’बाट
परी’क्षण गर्दा १ हजार ७१० जनामा को;रोना सं;क्रमण पुष्टि भए’को हो ।

यस्तै अर्को खबरमा, काठमाडौं उपत्यका भित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनमा मास्क नलगाएका व्यक्ति चढ्न नपाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको सूचनामा भनिएको छ, ‘स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन ।
सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने छ ।’

सवारी चालक र सहचालकले अनियवार्य रुपमा मास्क, भाइ’जर र पञ्जा लगाउन प्रशासनले निर्देशन दिएको छ। सवारी साधनको ढोकामा
सेनि’टाइजरको व्यवस्था हुनुपर्ने र दैनिक रुपमा सवारी साधन सेनि’टाइज गर्नेुपर्ने विज्ञप्तिमा उल्लेख छ । यो खबर अनलाइन खबर बाट साभार गरियको हो ।