Tuesday, December 7
Shadow

नियन्त्रण बाहिर को’रोनाः मंगलबार मात्र यति धेरै को’रोना सं’क्रमित भेटिय !

हेर्नुस,

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयो’गशालामा गरिएको १३ हजार २१७ जनाको पी’सीआर परीक्ष’णमा ३ हजार १९४ र
५ हजार ९०६ जनाको एन्टि’जेन विधिबाट गरिएको परीक्ष’णमा १ हजार ७१० जनामा को’रोना पुष्टि भएको छ । खबरहब बाट साभार गरियको खबर यस्तै

अर्को खबरमा, काठमाडौं उपत्यका भित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनमा मास्क नलगाएका व्यक्ति चढ्न नपाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको सूचनामा भनिएको छ, ‘स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन ।
सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने छ ।’

सवारी चालक र सहचालकले अनियवार्य रुपमा मास्क, भाइजर र पञ्जा लगाउन प्रशासनले निर्देशन दिएको छ। सवारी साधनको ढोकामा
सेनिटा’इजरको व्यवस्था हुनुपर्ने र दैनिक रुपमा सवारी साधन सेनि’टाइज गर्नेुपर्ने विज्ञप्तिमा उल्लेख छ । यो खबर अनलाइन खबर बाट साभार गरियको हो ।