Saturday, October 23
Shadow

फेरि पनि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

भिडियो,

सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार तोलामा १५ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा १ हजार रुपैयाले घटेको हो ।

आइतबार प्रतितोला ९० हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि घटेर तोलाको
८९ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाले घटेर तोलाको १ हजार २ सय
१५रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । क्यानडा नेपालबाट साभार गरियको खबर यस्तै

काठमाडौं उपत्यकामा पछिल्लो समय को’रोना सं’क्रमितको संख्या बढ्न थालेको छ । सोमवार काठमाडौं
उपत्यकामा थप ९ सय ५९ जनामा कोरो’नाभाइ’रसको सं’क्रमण देखिएको छ ।

काठमाडौं उपत्यकामा थप को’रोना सं’क्रमित हुनेमा काठमाडौंका ६ सय २४ जना, ललितपुरका १ सय ६५
जना र भक्तपुरका १ सय ७० जना रहेका छन् ।

यस्तै मुलुक भर पछिल्लो २४ घण्टामा ३६ सय ५१ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ। यस सँगै कूल
सं’क्रमितको संख्या ७ लाख १७ हजार ४ सय ८६ (पीसी’आर टे’स्टबाट) र (ए’ण्टीजेनबाट) ६९ हजार ५ सय २० पुगेको छ। साभार