Sunday, October 24
Shadow

को’रोना भाइ’रस सं’क्रमणका कारणपछिल्लो २४ घण्टामा मात्र यति धेरैको ज्या’न गयो !

लकडा’उनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक को’रोना सं’क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ ।

मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ६५१ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

यसै गरी पछिल्लो२४घण्टामा थप २२ सं’क्रमितको मृ’त्यु भएको छ । हालसम्म नेपालमा को’रोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५९४ जनाको आर’टी–पीसी’आर र एन्टिजेन विधि’बाट परी’क्षण
गर्दा ३ हजार ६५१ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

यता छिमेकी मुलुक भारतमा ३५ हजार ४९९ जना व्यक्ति को’रोना सं’क्रमित भएक छन्। ३९ हजार ८६६ सं’क्रमित नि’को भएका छन्।
भारतमा आज ४ लाख २ हजार १८८ संक्रिय को’रोना सं’क्रमित रहेका बताइएको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिले सम्म ३ करोड १९ लाख ६९ ९५४ व्यक्ति को’रोना सं’क्रमित भएका छन्।
तीमध्ये ३ करोड ११ लाख ३९ हजार ४५७ व्यक्ति सं’क्रमण मुक्त भइसकेको मन्त्रालयले जनाएको छ।

को’रोना सं’क्रमणका कारण भारतमा ४ लाख २८ हजार ३०९ जना व्यक्तिको नि’धन भएको छ। पछिल्लो२४ घण्टामा ४४७
सं’क्रमितको मृ’त्यु भएको छ। महेन्द्रनगर पोस्ट बाट साभार गरियको ।