Saturday, November 27
Shadow

BREAKING !! पछिल्लो २४ घण्टामा नेपालमा यति धेरैमा देखियो को’रोना भाइ’रस सं’क्रमण !

हेर्नुस,

पछिल्लो २४घण्टामा देशभर ३६५१ जनामा को’रोनाभा’इरस सं’क्रमण पुष्टि भएको छ ।

१६ हजार ५९४ जनामा गरिएको परीक्ष’णमा सो संख्यामा को’रोना सं’क्रमण पुष्टि भएको हो । सोही अवधिमा २२ जनाको मृ’त्यु भएको छ।

यता छिमेकी मुलुक भारतमा ३५ हजार ४९९ जना व्यक्ति को’रोना सं’क्रमित भएक छन्। ३९ हजार ८६६ सं’क्रमित नि’को भएका छन्।
भारतमा आज ४ लाख २ हजार १८८ संक्रिय को’रोना सं’क्रमित रहेका बताइएको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिले सम्म ३ करोड १९ लाख ६९ ९५४ व्यक्ति को’रोना सं’क्रमित भएका छन्।
तीमध्ये ३ करोड ११ लाख ३९ हजार ४५७ व्यक्ति सं’क्रमण मुक्त भइसकेको मन्त्रालयले जनाएको छ।

को’रोना सं’क्रमणका कारण भारतमा ४ लाख २८ हजार ३०९ जना व्यक्तिको नि’धन भएको छ। पछिल्लो२४ घण्टामा ४४७
सं’क्रमितको मृ’त्यु भएको छ। महेन्द्रनगर पोस्ट बाट साभार गरियको ।