Saturday, October 23
Shadow

नि’यन्त्रण बाहिर हुदै को’रोनाः को’रोना सं’क्रमणबाट २४ घण्टामा ५५ जनाको मृ’त्यु , नयाँ सं’क्रमित कति?

नेपालमा को’रोना सं’क्रमणबाट थप ५५ जनाको मृ’त्यु भएको छ ।

योसँगै नेपालमा को’रोनाबाट मृ’त्यु हुने‍को संख्या १० हजार ९३ पुगेको छ । पछिल्लो२४ घण्टामा नेपालमा२ हजार १३७ जनामा को’रोना भा’इरस सं’क्रमण
देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या म’न्त्रालयका अनुसार ९ हजार ३३ पी सी’आर परी’क्षणमा आइतबार थप २ हजार १३७ जनामा सं’क्रमण पुष्टि भएको हो ।

यस्तै ए न्टि’जेन विधि’द्वारा गरिएको ३ हजार ३४५ प’रीक्षणबाट ४११ जनामा पो’जिटिभ देखिएको छ । २४ घण्टामा पीसी’आर र एन्टि’जेन वि’धिबाट
गरिएको १२हजार ३७८ परी’क्षणमा २ हजार ५४८ जनामा सं’क्रमण पुष्टि भएको मन्त्रा’लयले जनाएको छ ।

योसँगै नेपालमाको’रोना संक्र’मण हुनेको संख्या ७ लाख १४ हजार८७७ पुगेको छ ।पछिल्लो २४घण्टामा थप २हजार २९ जना सं’क्रमणमु’क्त
भएका छन् । हालसम्म नेपालमा को’रोनामु’क्त हुनेको संख्या ६लाख ६९ हजार २९९ छ । कान्तिपुरबाट साभार गरियको