Saturday, October 23
Shadow

कति कित्ता भर्नु ? फेरी २१२ रुपैयाँ प्रतिकित्ता दरले आईपीओ निष्कासन !

पुर्ण जानकारी को लागि तल थिच्नुस ,

रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ नि’ष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ।

रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्का’सनको प्रक्रिया अगाडि बढाएको हो।
यसका लागि कम्पनीले गत साउन १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन पेस गरेको छ।

धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले अंकितमूल्यमा ११२ रुपैयाँ प्रिमियम थिपेर २१२ रुपैयाँ प्रतिकित्ता दरले आईपीओ निष्कासन गर्नेछ।
जस अनुसार कम्पनीले कुल ६० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ।

धितोपत्र बिक्री प्रबन्धकमा भने सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। साभार गरियको खबर