Friday, November 26
Shadow

BREAKING NEWS!! पछिल्लो २४ घण्टामा नेपालमा यति धेरैमा देखियो को’रोना भाइ’रस सं’क्रमण !

भिडियो,

लकडाउ’नको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक को’रोना सं’क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ ।
मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार २१८ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५७३ जनाको आ’रटी-पीसी’आर र एन्टि’जेन प’रीक्षण गर्दा ३
हजार २१८ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ८६६ जनाको आ’रटी-पी’सीआर विधिबाट परीक्ष’ण गर्दा २ हजार २३१ जना र ४ हजार ७०७
जनाको ए’न्टिजेन वि’धिबाट परीक्ष’ण गर्दा ९ सय ८७ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा को’रोना भा’इरस सं’क्रमितको कुल संख्या ७ लाख ८० हजार ८०७ पुगेको छ । यस्तै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२
को परीक्षा स्थ’गित गरेको छ। शनिबार बसेको बोर्ड बैठकले ३१ साउनदेखि तोकिएको परीक्षा स्थ’गित गरेको हो। 

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले अर्को सूचना जारी नभएसम्मको लागि परीक्षा स्थ’गित गरिएको जानकारी गराए। उनले भने,
“अब परीक्षा गर्नुअघि १५ दिनको समय दिएर सूचना जारी गरिने छ।” 

को’रोनाको जोखि’म कम नभएको समयमा परीक्षा सञ्चालन गर्न लागेको भन्दै चौ’तर्फी आलो ‘चना भएको थियो। 

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले २२ साउनमा को ‘भिड –१९ सं क’ट व्य वस्थापन केन्द्र (सीसीएमसी) लाई परीक्षा स्थगित गर्न
सिफारिस गरेका थिए। त्यसपछि सीसीएम’सीले परीक्षा स्थगि’त गर्न बोर्डलाई निर्देशन दिएको थियो।  
 
himalkhabar बाट र न्युज २४ नेपालबाट साभार गरियको खबर