Sunday, October 24
Shadow

कक्षा १२ को परीक्षा स्थगि’त ! अब कहिले हुन्छ त ? जान्नुस

भिडियो हेर्नुस,

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थ’गित गरेको छ। शनिबार बसेको बोर्ड बैठकले ३१ साउनदेखि तोकिएको परीक्षा स्थ’गित गरेको हो। 

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले अर्को सूचना जारी नभएसम्मको लागि परीक्षा स्थ’गित गरिएको जानकारी गराए। उनले भने,
“अब परीक्षा गर्नुअघि १५ दिनको समय दिएर सूचना जारी गरिने छ।” 

को’रोनाको जोखि’म कम नभएको समयमा परीक्षा सञ्चालन गर्न लागेको भन्दै चौ’तर्फी आलो ‘चना भएको थियो। 

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले २२ साउनमा को ‘भिड –१९ सं क’ट व्य वस्थापन केन्द्र (सीसीएमसी) लाई परीक्षा स्थगित गर्न
सिफारिस गरेका थिए। त्यसपछि सीसीएम’सीले परीक्षा स्थगि’त गर्न बोर्डलाई निर्देशन दिएको थियो।  
 
himalkhabar बाट साभार गरियको खबर