Sunday, October 24
Shadow

BREAKING NEWS: एसईईको नतिजा सार्वजनिक ,यसरी सजिलै हेर्नुहोस रिजल्ट

भिडियो हेर्नुस,

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ। को’रोनाका कारण
विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्न लागेको हो।

को’रोना महा’मारीका कारण प्रभावित भएको एसईई २०७६ र २०७७ दुबै सालमा विद्यालयको आत्रिक मूल्यांकनलाई मान्यता दिँदै आएको छ। आज प्रकाशित हुने
एसईईको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ।बोर्डले एसईईको नतिजा केही प्राईभेट कम्पनीबाट पनि हेर्न मिल्ने जनाएको छ।

बोर्डका अनुसार इजी सर्भिस प्रालि, आकाश टेक प्रालि र जानकी टेक्नोलोजी प्रालिमार्फत एसएमएस गरेर हेर्न मिल्ने छ। यस्तै नेपाल टेलीकम र एनसिएलबाट १६०० एसएमएसगरेर थाहा पाउन सकिन्छ।

त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट,नेपाल
टेलिकम, द कनसेप्ट प्लस प्रा लि। इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।

परीक्षार्थीले www.see.gov. np, www.neb. gov. np, www.theconnectplus. com, www.see.edusanjal. com, www.see.ntc. net.np
www.ekanti pur.com, www.ric ell.axiata . com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ । साभार गरियको