Sunday, October 24
Shadow

मेडिकल विज्ञानकै पहिलो केसः २ वटा यो’नी २ वटा पा’ठेघर र महिनामा २ पटकसम्म महि’नावारी हेर्नुस यो अनाैठो खबर

पुरा खबर,

एक युवती दुईवटा ग’र्भाशय र २ वटा यो’नीको साथमा जन्मिएको पाइएको छ । भिडियो हेर्नुस।

यसलाई मेडिकल विज्ञानको क्षेत्रमा सम्भवतः पहिलो केस मानिएको छ । दुर्लभ शारीरिक बनोटका कारण यी युवती गर्भवती भएका बेला
पनि उनको म’हिनावारी हुन सक्छ ।

पेन्सल भेनियाको फिलाडेल्फिया सहरकी २० वर्षकी पेज डिएन्जेलो नामकीयी युव’तीमा गर्भा’शयको दुर्ल’भ स’मस्या भएको पाइएको हो ।
डेलीमेलका अनुसार पेजको शरीरमा पूर्ण रुपमा काम गर्न सक्ने दुई प्रजनन प्रणाली छन् । यही कारण उनको एक महिनामा २ पटकसम्म महि’नावारी हुन्छ ।

यसको अर्थ उनी आफ्नो एक गर्भा’शयबाट गर्भव’ती हुन सक्छिन् तर त्यही समयमा उनको अर्को गर्भा’शयबाट महि’नावारी पनि हुन सक्छ ।
यस्तो अवस्थामा उनले आफू ग’र्भवती भएको थाहा नपाउन पनि सक्छिन् । यतिमात्र होइन उनी आफ्ना २ गर्भा’शयबाट छु’ट्टाछुट्टै गर्भ’वती पनि हुन सक्छिन् ।

पेजको एक महिनामा २ पटक ‘महि’नावारी चक्र पूरा हुन्छ र यो महि’नावारी फरक फरक समयमा हुन्छ । पेजले यो अनौ’ठो शा’रीरिक
अवस्थाको जानकारी आफू १८ वर्षकी भएपछि मात्रै पाएकी थिइन् ।

त्यतिबेला उनी महि’नामै २ पटक महि’नावारी हुने स’मस्याका कारण स्त्रीरो’ग विशे’षज्ञकहाँ गएकी थिइन् । पेजलाई कहिलेकाहीँ हरेक २
हप्तामा महि’नावारी हुन्थ्यो । उनको जाँचपछि डा’क्टरले पेजकी आमालाई बोलाएर आमाको साथमा यो स्वा’सथ्य सम’स्याबारे बताएका थिए ।

यो खबर हामीले सिधाबाटो डटकमबााट साभार गरेका हाै ।