Sunday, November 28
Shadow

दिनमा कति पटक पिसाब अाउँछ ? पटक-पटक पिसाब लागि रहने समस्या छ ? यस्ता छन् कारण

पुर्ण जानकारी लिनुस,

धेरै पानि पिउदा पनि कहिले कहिं पटक-पटक पिसाब लाग्छ । यसको एउटा मात्र कारण हुँदैन । तर, सामान्य अवस्थामा पटक
-पटक पिसाब लाग्छ भने,त्यसले शारी’रिक स’मस्याको संकेत गर्छ ।

के भनिन्छ भने, पिसाब कति पटक फेरिन्छ भन्ने कुराले समेत हामी कति स्व’स्थ्य वा अस्वस्थ्य छौ भन्ने कुराको निक्र्यौल गर्छ ।
हाम्रो जीवनशैली वा स्वास्थ्य खराब भएमा पटक-पटक पिसाब लाग्न सक्छ ।

दिनमा कति पटक पिसाब आउनु पर्छ त ?

एक दिनमा कति पटक पिसाब फेरिन्छ ? त्यसले हाम्रो स्वस्थ्यबारे बताउँछ । सामान्यत एक दिनमा चारदेखि १० पटकसम्म
पिसाब लाग्नु सामान्य हो । औसात व्यक्तिको मुत्रा’शयमा जति पिसाब जम्मा हुन्छ, त्यसलाई तीनदेखि पाँच घण्टासम्म अवधी रोक्न सकिन्छ ।

कुन अवस्थामा खतरानाक ?

यदि पिसाब गरेको सम’यमा जलन वा दुखा’ई महसुष हुन्छ भने यो चिन्ताको विषय हो । यदि सामान्य अवस्थामा पनि पटक-पटक पिसाब लाग्छ भने, त्यो समस्या हो । यसरी पटक-पटक पिसाब लाग्नु गंभि’र स’मस्या पनि हुनसक्छ ।

राती कति पटक पिसाब आउनु उचित ?

खासगरी रातको समयमा पटक-पटक पिसाब लाग्छ भने त्यसलालाई गं’भिरतापूर्वक लिनैपर्छ । राती निन्द्रा बिथो’ल्नेगरी पिसाब आइरहनुले विभिन्न सम’स्याको संकेत गर्छ । राती एक वा दुई पटकसम्म पि’साब फेर्न उठ्नु सामान्य हो । यद्यपी पटक-पटक पिसाब लाग्छ भने त्यसको उ’पचार खोज्नैपर्छ । यद्यपी
बुढ्यौली उमेरमा छिटो छिटो पिसाब लाग्नु सामान्य हो ।

कुन अवस्थामा चिकि’त्सककहाँ जानुपर्छ ?

पिसाब गर्ने समयमा अचानक परिवर्तन भयो भने चिकि’त्सकको परामर्श आवश्यक हुन्छ । कहिले कहिं अधिक तरल पदार्थ सेवनले पनि पिसाब लाग्न सक्छ । तर, पटक पटक त्यो क्रम दोहोरिएमा चिकि’त्सकलाई भेट्नैपर्छ ।

के हुनसक्छ ?

पटक पटक पिसाब आउनुको कारण मु’त्रनली वा मुत्रा’शयको सं’क्रमण हुनसक्छ । त्यस्तै मृ’गौलाको कार्यक्षमता कमजोर भएको अवस्थामा
पनि पिसाब रोकिदैन, पटक पटक आइरहन्छ ।

१. मुत्रा’शयउको अत्याधिक सक्रियताको कारण पटक पटक पिसाब लाग्छ ।
२. मधुमेहको कारण पनि पटक पटक पिसाब लाग्छ । रगतमा वा शरीरमा शुगरको मात्रा बढेपछि यस्तो समस्या आउन सक्छ ।

३. यदि यूरी’नल ट्रैक्ट इन्फेक्सन छ भने यस्तो समस्या झेल्नुपर्छ ।
४. प्रोस्टेट ग्रन्थी बढेमा पनि पटक पटक पिसाब आउने समस्या हुन्छ ।

५. मृगौ’लामा सं’क्रमण भएमा धेरै पटक पिसाब आउँछ ।

के छ उप’चार विधी ?

जटिल अवस्थामा चिकि’त्सकको परामर्श लिनैपर्छ । यद्यपी यी समस्याको निदान घरेलु विधीबाट पनि खोज्न सकिन्छ । साभार गरियको खबर

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।