Friday, October 22
Shadow

शा’रीरीक सुखमा लि’प्त मनुष्यहरुको गति पनि यही हुन्छ !

तल थिच्नुस,

नदिमा हात्तिको लाश बग्दै गैरहेको थियो। एउटा काग’ले लाशलाइ देखेर प्रसन्न भयो, तुरंत त्यस ला’श माथि आएर बस्यो।

यथेष्ट मासु खायो। नदीको पानी पियो। त्यस लाश माथी यता-उता उफ्रदै कौवाले परम तृप्ति को डकार लियो। उसले सोच्न लाग्यो, अहा ।
यो त अत्यंत सुंदर यान हो, यहाँ भोजन र जल को पनि कमी छैन। फ़ेरि यसलाई छोडेर अन्यत्र किन भटकिदैं फिरूं..? भिडियो ।

काग नदिको साथ बग्दै गरेको त्यस ला’श को माथी कैयौं दिन सम्म रमाई रह्यो। भोक लागे त्यो ला’शलाइ लु’छेर खान्थ्यो, प्यास लाग्यो भने नदिको
पानी पिउँथ्यो। अगाध जलराशि, त्यसको तेज प्रवाह, किनारामा टाढा-टाढा सम्म फैलिएको प्रकृति को मनोरम दृश्यलाई देखेर उ बिभो’र हुदैं गैरहेको थियो।
नदी एकदिन अन्तिम महासागरमा मिसियो। नदीलाई आफ्नो गंतव्य प्राप्त भयो।

महा’सागर संगको मिलन नै उसको चरम लक्ष्य थियो, तर त्यस दिन लक्ष्यहीन कागको ठुलै दुर्ग’ति भयो। चार दिनको मोज-मस्ती ले उसलाई यस्तो ठाउँमा
ल्याएर पछारी दियो, जहाँ उसको लागी न भोजन थियो, न पेयजल न त कुनै आश्रय। चारैतिर सीमाहीन अन्ततः नुनिलो जल-राशि तरंगित भइरहेको थियो..,।

काग थाक्यो हार्‍यो र भोकै-प्या’सै केही दिन सम्म त चारै दिशाहरुमा प’खेटा फड’फड़ाउँदै रह्यो, आफ्नो बाँ’गोटिंगो उड़ान द्वारा झुटो मनोबल बढाउदै रह्यो,
तर महासागरको वारिपारि उसले बस्ने स्थान भेट्न सकेन। अन्त्यमा थाकेर, दु:ख देखि कातर भएर उ महासागरको त्यही गगनचुंबी लह’रहरुमा झ’र्यो। एक
बिशाल ‘मगर ‘गोहिले’ उसलाइ एकै गाँसमा निल्यो..,।

शारी’रिक सु’खमा लिप्त मनुष्यहरुको पनि गति त्यही कागको जस्तै हुन्छ, जो आहार र आश्रय लाइ नै परम गति मान्छन र अन्त्यमा अनन्त संसार रूपी
सागरमा समाहित हुन्छन । सामाजिक सञ्जालबाट साभार गरियको खबर