Wednesday, December 1
Shadow

BREAKING NEWS!! पछिल्लो २४ घण्टामा नेपालमा यति धेरैमा देखियो को’रोना भाइ’रस सं’क्रमण !

भिडियो,

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जनामा को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्र’योगशालामा गरिएको ९ हजार ४९३ जनाको पी’सीआर परी’क्षणमा २ हजार
४३० र ६ हजार १८२ जनाको ए’न्टिजेन वि’धिबाट गरिएको परी’क्षणमा १ हजार २९९ जनामा को’रोना पुष्टि भएको छ ।

यता छिमेकी मुलुक भारतका ४४ हजार ६४३ जना नयाँ को’रोना भाइरस स’ङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार
थपिएका स’ङ्क्रमित सँगै भारतमा अहिले स’ङ्क्रमित अवस्थामै रहेको सङ्ख्या चार लाख १४ हजार १५९ पुगेको छ ।

यो सङ्ख्या कूल स’ङ्क्रमितको १.३० प्रतिशत भएको पनि जनाइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा
४१ हजार ९६ जना को’रोनाभाइ’रसबाट स’ङ्क्रमणमुक्त भएका छन् ।

एउटै समयमा को’रोनाभाइर’सबाट स’ङ्क्रमणमुक्त भएको सङ्ख्याभन्दा थप स’ङ्क्रमितको सङ्ख्या धेरै भएकाले अहिले स’ङ्क्रमित अवस्थामै
रहेकाको सङ्ख्यामा वृद्धि भएको छ ।

भारतमा अहिले स’ङ्क्रमणमुक्त भएको कूल सङ्ख्या तीन करोड १० लाख १५ हजार ८४४ पुगेको मन्त्रालयले जनाएको छ । कूल
स’ङ्क्रमितमध्ये अहिलेसम्म स’ङ्क्रमणमुक्त भएको कूल सङ्ख्या ९७.३६ प्रतिशत पुगेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।