Monday, October 25
Shadow

खाडीको घामले शुक्रकी’टमा ह्रास, खाडीबाट फर्कने २० प्रतिशत पुरुषहरुमा यस्तो समस्या देखियो !

भिडियो हेर्नुस ,

खाडीको चर्को गर्मीमा श्रम गर्नेहरुको शुक्रकीटमा ह्रास आएको खबर आज अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।खाडीबाट फर्कने २०प्रतिशत
पुरुषहरुमा शुक्रकीटको गुण र संख्यामा ह्रास आएको परीक्षणहरुले देखाएका छन् ।

समाचार अनुसार कतार साउदी अरब र मलेसियामा काम गरी फर्केका युवा र तिनका पत्नी परामर्श तथा उपचारका लागि अस्पताल एवं निःसन्तान
केन्द्रमा धाउने गरेका छन्।हरेक प्रजनन योग्य पुरुक्षमाऔसत प्रतिमिलिलिटर दुई करोडभन्दा बढी शुक्रकीट हुनुपर्छ।

अन्नपूर्ण लेख्छ– खाडी मुलुकमा काम गरी फर्केका १५ देखि २० प्रतिशत पुरुषमा त्योभन्दा कम संख्यामा शुक्रकीट देखिएको छ। यी हुन् शुक्रकिट मार्ने
पुरुषलाई बाँझो बनाउन सक्ने चिजहरु के तपाइँले निकै कसिलो पेन्टी लगाउनुहुन्छ ।

चाउमिन खाँदा सोयाको सस बढि नै खानुहुन्छ अनि काखमा ल्यापटप राखेर लामै समय चलाउनुहुन्छ ?खबरदार, यदि यसो गरिरहनुभएको छ भने तपाइँले
थाहानपाइकनै आफ्नो पुरुषत्व कमजोर बनाइरहनु भएको छ।किनकी यी वस्तुहरुले तपाइँको शुक्रकिट नष्ट गरिरहेका हुन्छन् ।एक अध्ययन अनुसार विश्वमा
हरेक ५ मा एक जना पुरुषमा विर्यमा शुक्रकिटको मात्रा कम हुने समस्या देखिन थालेको छ।

एक मिलिमिटर विर्यमा डेढ करोड भन्दा कम शुक्र’किट हुनुलाई शुक्र’किटको कमी अर्थात् लो स्पर्म काउन्ट भनिन्छ ।अध्ययन अनुसार वि’किरण,नार्को’टिक ड्रग
तथा तनावका कारण पनि शुक्रकिटमा गिरावट आउँदछ । त्यस्तै बढि गर्मी वातावरणका साथै आवश्यकता भन्दा बढि व्यायाम र बढि मोटोपना
हुने पुरुषमा पनि शुक्रकिटको संख्या कम हुने समस्या देखा पर्ने गरेको छ ।

अध्ययन अनुसार बढि कसिलो अ’ण्डरवेयर लगाउने पुरुषमा शु’क्रकिटको उत्पादन निकै कम हुने गरेको पाइएको छ । अध्ययनका क्रममा १ सय २० दिनसम्म
अत्यन्तै कसिलो पेन्टी लगाउने पुरुषमा शुक्रकिटको संख्या शत प्रतिशत सम्म घटेको पाइएको छ ।बढि कसिलो पे’न्टीले अ’ण्डकोषको तापक्रम बढाउने र
त्यसबाट शु’क्रकिटको उत्पा’दन घट्ने बताइउको छ । यसलाई टेस्टीकुलर हाइपरथर्मिया भनिन्छ । प्रतिकात्मक तस्बिर **अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**
साभार गरियको