Tuesday, October 26
Shadow

हार्दिक श्रदाञ्जलीः जंगली बँदेल धपाउन छाडिएको करेन्ट लागेर सहोदर दाजु भाइको नि’ध’न !

जंगली बँदेल धपाउन छाडिएको करे’न्ट लागेर दाजुभाइको नि’धन !

जंगली बँदेलको लागि छाडिएको करे’न्ट ला’गेर बैतडीमा दुई जनाको ज्या’न गए’को छ ।नि’धन हुनेमा जिल्लाको सुर्नया गाउँपालिका ५
स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।

बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जंगली बँदेलको लागि छाडिएको बिजुलीको तारबाट क’रेन्ट लागेर दुबैजनाको नि’धन भएको बैतडीका
प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।उनले भने, ‘जंग’ली बदेल मा’र्नका लागि मकैबारीमा करे’न्ट छोडे’को रहेछ, उनीहरु बँदेल
ध’पाउन मकैबारी गएका बेला क’रेन्ट लागेको भन्ने बुझिएको छ।’

क’रेन्ट लाग्ने बित्तिकै दुबै जनाको घ’टनास्थल मै मृ,त्यु भएको प्रहरीले जनाएको छ । मृ’त्यु हुने दुवै जना सहोदर भाइ हुन्।घ’टनाको थप अनु’सन्धानका लागि
इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घ’टनास्थलतर्फ खटाइएको छ।जिल्लाका सबैजसो स्थानमा लगाएको
मकैबाली जंगली जनावरले न’ष्ट गर्न थालेकोले किसानहरुलाई मकै बाली जोगा’उन धौ’धौ परेको छ ।

बुधबार राति ९ बजे तिर उनीहरूलाई क’रेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।
घ’टनाको थप अनुसन्धा’नका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको छ। साभार गरियको खबर