Saturday, October 23
Shadow

क्लिनिकमा औषधि किनेर खाँएपछि १० – १० मिनेटको फरकमा दिदी भाइको मृ’त्यु

काठमाडौं ।भारतमा क्लि’निकबाट औषधि किनेर खाएपछि नेपाली दिदी भाइको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा बुढीगंगा नगरपालिका(५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशाल रहेका छन् ।औ’षधी खाए पछि १०्१० मिनेटको
फरकमा दिदी भाइको ‘मृ’त्यु भएको उनीहरुका बुवाले बताए ।उनीहरुमा बान्ता हुने स’मस्य आएपछि उनका बुबाले दिल्लीस्थित शुभम डाइग्नोसिस सेन्टर नामक
क्लिनिकबाट औष’धि किने खुवाए’का थिए ।मृ’तक दुवै बालबालिकाको मं’गलबार अन्त्येष्टि गरिएको बताइएको छ ।क्लिनिकका डाक्टर बेदकुमार गर्गबिरुछ शालिमार
बाग प्र’हरी स्टेशन’मा उ’जुरी दिंदै उनीमाथि का’रबाहीको माग गरिएको छ । डा’क्टर प्रहरीको निगरानीमा रहेको बताइएको छ । मृ’तक दिदी भाइ परिवारसँग दिल्लीको शालि’मारबागमा बस्दै आएका थिए । ***पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***