Tuesday, December 7
Shadow

हाकिम गए आफ्नै महिला कर्मचारी लिएर म’स्ती गर्न, फर्केर आउँदा जागिर चट ! ( भिडीयो सहित )

एक हाकिमले म’स्ताी गर्ने चक्करमा आफ्नो जागिर गुमाउनु परेको छ । भिडियो ।

यो घ’टना अमेरीकाको हो । उनले आफ्नै महिला कर्मचारीसँग मस्ती गर्न लाग्दा जागिर गु’माएका हुन् ।अमेरिकाको विश्व चर्चित फास्ट फुड कम्पनी
म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी अधिकृत स्टीभ इस्टरब्रुकलाई कम्पनीले निकालेको हो । कम्पनीको म’हिला कर्मचारीसँग म’स्ती गर्न गएपछि इस्टरब्रुकलाई
पदबाट हटाइएको साथै उनले जागिर नै गुमाएका हुन्यु। एसए टुडेमा छापिएको समाचार अनुसार, सिइओ इस्टरब्रुक र महिला कर्मचारीबीच सहमतिमा सबै
भए पनि इस्टरब्रुकले कम्पनीको नीति नमानेको र कमजोर निर्णय क्षमता देखाएको कम्पनीले ठहर गरेको थियो ।कम्पनीले जागिरबाट हटाएसँगै इस्टरब्रुकले ती महिला कर्मचारीसँग आफ्नोप्रेम रहेको स्वीकार्दै आफूले ग’ल्ती गरेको बताएका छन् । उनले कम्पनीको मूल्यमान्यतालाई ध्यानमा राख्दै आफूले जागिर छाडेको
प्रतिक्रिया जनाएका थिए । अमेरिकाको प्रसिद्ध फास्ट फुड कम्पनी म्याक्डोनल्ड्सको विश्वभर सञ्जाल छ ।** अन्य थप समाचार हेर्न यहाँ तल क्लिक गर्नुहोला **