Tuesday, October 26
Shadow

२ बर्ष अगाडि डिभीमा अमेरिका आएका २२ बर्षका सृजनको मृ’त्यु !

अमेरिकाको विसकन्सिनमा मृ’त्यु भएका २२ वर्षीय नेपाली युवा सृजन कुँवरको श’व नेपाल पठाउने तयारी गरिएको छ ।

उनको नेपाल पठाउन गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सबै पक्षसँग समन्वय गरिरहेको जनाएको छ ।

विसकन्सिन स्थित नर्थ पिटर्स एभिन्यु फोन्डल्याक बस्दै आएका सृजन कुँवर काममा रहेको समयमा नै अचा’नक मु’र्छित भएपछि उप’चारका लागि प्रह’री
र एम्बु’लेन्स आएर नजिकैको बिएभर दम अस्प’तालको आक’स्मिक कक्षमा पुर्‍याएको थियो ।

सो अस्प’तालले बि’रामीको थप प’रीक्षण र उप’चारका लागि’यूडब्लु म्याडेसन अस्पताल पठाएको थियो ।

त्यहाँ पनि कुँवरको उ’पचार सम्भव भएन ।अस्प’तालले सृजन कुँवरलाई मृ’त घोषणा गरेको थियो ।

काठमाडौँ जिल्ला दक्षिणकाली ४ बासवारीका कुँवर मे १० तारिख २०१९ मा अमेरिका आएका थिए ।डी भी लोटरीको माध्यमबाट दुई वर्ष
अघि सुन्दर भविष्यको कल्पनामा अमेरिका आएका युवा सृजन कुँवरको २२ वर्षकै क’लिलो उमेरमा असा’मयि’क नि’धन भएको हो ।

अहिले स्वर्गीय कुँवरको श’व अ’स्पतालमा नै रहेको छ ।स्वर्गीय सृजनका बुवा कृष्णहरि कुँवरले छोराको श’व नेपाल पठाइदिन एनआरएनए अमेरिका
विसकन्सिन च्याप्टरलाई सहयोगको अनु’रोध गरेको जनाइएको छ ।

परिवारको अनु’रोध अनुसार अध्यक्ष बुद्धि सागर सुवेदीले अमे’रिका स्थित नेपाली एम्बेसी, मेरिल्याण्ड राज्यका हाउस अफ डेलिगेट्स ह्यारी भण्डारी,
विसक’न्सिन च्या’प्टरसँग सम’न्वय गर्दै श’वलाई नेपाल पठाउन सक्रिय भएर लागेको एनआरए’नएले जनाएको छ ।

नेपाल पठाउन लाग्ने ख’र्च व्यवस्थापनका लागि एनआरएनए विसकनसिन च्याप्टरले गोफण्ड मार्फत सहयोगका लागि अ’पिल गरेको छ । एनआरएनए
विस’कनसिन च्याप्टर अध्यक्ष दिपक थापाले दाताहरूलाई गोफण्डको लि’ङ्कमा गएर सहयोग गर्न आग्रह गरेका छन् । खासखुशबाट साभार गरियको खबर