Sunday, October 24
Shadow

पिसाब फेर्न गाएकी २१ वर्षिय आशाले यस्तो गर्लिन् भन्ने कसैले सोचेका पनि थिएनन् !

काठमाडौ । २१ बर्षिया आशा राई विवाहित हुन् ।

आशा हुँदा हुँदै उनका श्रीमानले दुईवटा श्रीमती विवाह गरिसकेका छन् । रोजगारको सिलसिलामा आशा ओमन पुग्नु भएको थियो । त्यहाँ रहँदा उहाँको कपिल
बस्तु घर भएका केटासँग चिनजान भयो । अन्ततः उनिहरु लि भि ङ्ग टु गेदरमा बस्न थाले । केटा उतै रहे आ शा घ र फ र्कनु भयो ।

नेपाल फर्किए पछि सँगै बस्ने र विवा ह गर्ने कसम खाएका थिए । नेपालमा निषेधाज्ञा तथा विविध कारण लि भिङ्ग टु गेदरमा रहेका साथि फर्किएनन् ।
आशा नेपाल आए लगत्तै खोटाङ्ग पुग्नु भयो । प्रारम्भिक बयानमा आशाले पहिलो एक महिना मिन्स भएको बताउनु भएको छ ।

त्यस पछि महिना’वारी नभएकाले बच्चा भएको शंका लागेर केटालाई फोन गरे पनि वेवास्ता गरेको बताउनु भयो । असार १८ गते शुक्रबार खोटाङ्गबाट काठमाडौ
जान आशा बस चढ्नु भएको थियो । लगातारको बर्षातका कारण खोटाङ्गबाट माम्ति आउन रातको १२ बजिसकेको थियो ।

खाना विचमा खाएर बसमा सबै सु ति रहेका थिए ।माम्तिमा खोलाले बस जान नसक्ने भयो सबै निदाए । विहान ४ बजे आशा उठेर पिसाव फेर्न
निस्किईन । धेरै बेर उनि आईनन पनि । बस मालिक सन्तोषी राई पनि सिटमै निदाईरहनु भएको थियो ।

केहि क्षणमा हल्लाखल्ला हुन थाल्यो । आशा बसमा बसिसक्नु भएको थियो । तर बाटो माथी बच्चा थियो । कारमा सवार यात्रुहरुले बच्चाका बारेमा सोधखोज गरे । सालनाल का टे । दुध चु सा उन थाले । केहि क्षण पछि मात्रै थाहा भयो आ शाले पि साव फेर्न जाँदा बच्चा जन्माएर पाखोमै छा डेर बसमा आएर बसेकी रहिछन् । प्रहरी’लाई खवर भयो । साभार गरियको खबर ****** पुरा समाचार हेर्न यहाँ तल क्लिक गर्नुहोला ******