Wednesday, December 1
Shadow

BREAKING NEWS!! पछिल्लो २४ घण्टामा नेपालमा यति धेरैमा देखियो को’रोना भाइ’रस सं’क्रमण !

** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

नेपालमा पछिल्लो२४ घण्टामा ३ हजार ३८३ जनामा को’ना भा’इरसको सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयो’गशालामा गरिएको १० हजार ६३८ जनाको पी’सीआर प’रीक्षणमा
२ हजार ४४८ र ६ हजार ८० जनाको एन्टि’जेन वि’धिबाट गरिएको परीक्षणमा ९३५ जनामा को’रोना पुष्टि भएको छ । खबरहबबाट साभार

कोरो’ना भाइ’रसको उद्ग’मस्थल मानिएको चीनको हुबेई प्रान्तको राजधानी वु’हानमा सबैको परी’क्षण गरिने भएको छ ।

करिब १ करोड १० लाख जनसंख्या रहेको उक्त शहरमा पछिल्लो समय को’रोना सं’क्रमण देखिएपछि सबैको परी’क्षण
गर्न लागिएको चिनियाँ संज्ञार माध्यमह’रुले जनाएका छन् ।

वु’हानमा पछिल्लो समय ७ जनामा सं’क्रमण पुष्टि भएको छ । वु’हानमा अहिलेसम्मकै बढी सं’क्रामक मा’निएको डे’ल्टा भे’रियन्ट
देखिएको बताइएको छ । करिब एक वर्षपछि वुहा’नमा स्था’नीय स्तरमा सं’क्रमण पुष्टि भएको हो ।

वु’हान’ले को’ना म’हामा’री निय’न्त्रण तथा रो’कथा’मका लागि विश्वमै पहिलो पटक लक’डाउनको अभ्यास गरेको थियो । चीनमा
पछिल्लो १० दिनमा ३ सय जनामा सं’क्र’मण देखिएको छ ।जुन केही महिनायताकै बढी हो ।

ची’नमा अहिले १५ वटा प्रान्तमा को’रोना सं’क्रमण देखिएको छ । फेरि सं’क्रमण फैलिने ड’रले ठू’लो परिमाणमा प रीक्षणर कडा
लक’डाउन लागू गरिने बताइएको छ ।मंगलबार मात्रै चीनमा ९० जनामा सं’क्रमण पुष्टि भएको रा’ष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । इ माउन्टेन बाट साभार