Friday, October 22
Shadow

हप्तामा कतिपल्ट शा’रिरिक स’म्प’र्क गर्दा बच्चा बस्छ ? बाँ’झोपनाबाट कसरी बच्ने ? डा. सबिना सिम्खडाको सुझाब भिडियो सहित

** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

डा. सबिना सिम्खडाले बात्सल्या आईभिएफ फर्टिलिटी सेन्टर खोलेको करिब तीन बर्ष भयो । तीन बर्षमा हजारौं निःसन्तानको पीडा खेपेका
महिलाहरुलाई आमा बन्न सह योग गरेकी छन् ।

निःसन्ता’नपन भएर उपचारको लागी ने पाल बाहिर जानेहरुलाई नेपालमै उपचार संभव छ भनेर देखाएकी छन् । पछिल्लो समय निःस’न्तानपन
(बाँझो’प ना)को बारेमा जनचेतना फैलाउँदै त्यसबाट जोगिन समेत डा. सिम्खडा आग्रह गर्छिन् ।

बिहे गरेको एक बर्ष सम्म पनि कुनै पनि अस्थिा’ई सा’नको प्रयोग बिना शारि’रक स*म्पर्क गर्दा बच्चा बसेन भने बाँझो पना हुने डा.
सिम्खडा बताउँछिन् । उमेर जति बढ्दै गयो उत्तिकै बा’झोपना हुने संभावना हुन्छ ।

उमेरको हकमा ३० बर्ष माथि अझ बढी जोखिम हुने संभावना रहन्छ । दैनिक जस्तो शारि’रिक सम्प’र्क गर्दा वा महि’नावारी भएको
१० दे खी २० दिन भित्र सम्पर्क हुँदा पनि बच्चा बसेन भने तुरन्त सम्ब’न्धीत चिकित्सकलाई देखाउन उनी आग्रह गर्छिन् ।

पहिले नेपालका बिरामीहरु भारत जान्थे तर अहिले भार तबाट बाझो’पनाको उपचार गर्न नेपाल आउने गरेको डा. सबिनाको अनुभव छ ।
उनको क्लिनिकमा पनि धेरै भार तीयहरु आएर सेवा लिएका छन् । हामीले उनी प्रजनन् बिशेषज्ञ डा. सबिना सिम्खडासंग बाँ’झोपना र
प्रज’ननको बिषयमा कुराकानी गरेका छौं। हेरौ यो कुराकानी.. साभार गोर्खाली खबर