Friday, October 22
Shadow

कपाल पातलो हुँदै गएको छ भने झुक्किएर पनि नखानुहोला यस्ता खानेकुरा

** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

एजेन्सी । तालु खुइलिनु पनि एउटा रो’ग नै हो। कतिपयले तालु खुइलिनु’लाई बुद्धि र विवेकको क्षमतासँग दाँज्ने गरेका छन् ।

तर, यो वास्तविकता होइन। खासमा तालु २ प्रकारले खुइलिन्छ। सिकाट्रा’इ’सियल र नन–सिकाट्राइसियल ।सिका’ट्राइसि’यलमा जन्मजात सम’स्या, सुन्निएको अवस्था,
कोठी, चोट’पटक वा क्यान्स’रका कारण तालु खु’इलिने हुन्छ ।त्यस्तै नन–सिका’ट्राइसियलमा कहिलेकाहि सा’नो भाग मात्र खुइलिन्छ भने कहिले पूरा भाग नै ।

खुइरे भनिने सानो भाग खुइलिने रो’ग वंशा’णुगत गुण, मा’नसिक रो’ग वा ढुसी सं’क्रमणका कारण देखिन्छ । त्यस्तै पूरा
भाग चाहिँ एलोपे’सिया युनिभर सालिसका का’रण खुइलिने हुन्छ ।

पूरा भाग खुइ’लिएपछि रौंका ज’रा न’ष्ट हुन्छन् । जसको कारण क’पाल पलाउन सक्दैन र ता’लु चि’ल्लो देखिन्छ । नन सि’काट्राइसि
यल रो’गमा रौं’का जरा हुने भएकाले पुनः पलाउन सक्छन् ।

कपाल समयपूर्व नै झ’र्नु आजकाल सबैभन्दा ठूलो स्वास्थ्य सम्ब’न्धमध्येको एक हो । कपाल झ’र्नुका पछाडि धेरै कारण हुनसक्छ
जसमा रो’ग र बं’शानुगतका साथै खानपिन पनि समावेश छन् ।के खानाका कारण झर्छ’न् कपाल ?

पे’स्ट्रीज र केकःयसमा हुने मैदा र चीनिले ए’न्ड्रोजन हर्मो’नको स्तर बढाउँछ । यसले ती’ब्र रुपमा कपाल झर्छ ।

ता’का खानेकुराःयसमा अत्यधिक तेल हुन्छ जसले टाउकोको कपाल’को प्वा’ल बन्द हुन्छ जसका कारण कपाल तीब्र रुपमा झर्ने गर्दछ ।
रि’फाइन्ड फूडःसेतो पाउरोटी, पास्ताजस्ता खानामा पाइने स्टार्च चीनीमा परिवर्तन हुन्छ जसले कपाल पा’तलो हुन थाल्छ ।

आलूःयसमा स्टार्चको मात्रा अत्य’धिक हुन्छ जसले इन्सु’लिनको स्तरलाई बढाउँछ र कपाल धेरै झर्छ ।
पिज्जाःयो खाँदा रगत’मा ची’निको मात्रा बढ्छ । यसले हेयर फोलि’कललाई खुम्च्या’उँछ र कपाल धेरै झर्ने गर्दछ ।

फ्रेन्च फ्राइःयसमा धेरै तेल र ट्रान्सफ्याट हुन्छ जसले कपालको जरालाई पो’षण पाउन दिँदैन ।
मिठाईःयसले ब्लड सुगर लेभल बढ्छ जसले हेयर फोलिकल्स खुम्चिने गर्दछ र कपाल ‘झर्ने गर्दछ।

कार्बोनेटेड ड्रिङ्क्सःसोडा, कोलाजस्ता ड्रिङ्क्स’मा अ’त्यधिक चीनि र एसि’डिक क्वालि’टी हुन्छ । यसले कपा’ल धे’रै झ’र्छ ।
र’क्सीःयो पिउँदा शरिरमा जिं’कको शेचन स्लो हुन्छ जसले कपाल अत्यधि’क झर्छ। साभार गरियको खबर