Wednesday, December 1
Shadow

अाजदेखि उपत्यकामा निषे’धाज्ञा कडाइः मास्क नलगाउनेलाई जरिवाना

** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

उपत्यकामा जारी निषे’धाज्ञालाई थप क’डाइसहित लम्ब्याउने तयारी भएको छ ।

सोमबार बसेको जिल्ला सं’कट व्य’वस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले उपत्यकामा खुकु’लो नि’षेधाज्ञासँगै कोरो’ना संक्र’मण फैलिन
थालेपछि थप क’डाइका सा’थ निषे’धाज्ञा लम्ब्या’उने निर्णय गरेको छ ।

बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालिप्रसाद पराजुलीले को’रोना सं’क्रमण फै’लिन थाले’सँगै निषेधा’ज्ञामा थप कडा’इ
गर्ने निर्णय भएको बताए । उनले भने, ‘अब भोलि देखि नै अनुग’मन थाल्दै सा’र्वजनिक स्थानमा भीडभाड गर्ने र मास्क नलगाउनेलाई
ज’रिवाना तथा का’नूनी का’र्वाही गरिनेछ ।’

बैठकले सहायक सीडीओको संयोजकत्वमा निषे’धाज्ञा अनुगमन समिति पनि गठन गरेको छ । गठन भएको समितिले भोलिदेखि नै
काठमाडौं उपत्यकाको सार्वजनिक क्षेत्रहरुको अनुगमन गर्नेछ ।

वैशाख १६ देखि जारी निषे’धाज्ञा साउन २० गते मध्यरातमा सकिँदैछ । त्यसअघि पुनः काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरु
को’भिड-१९ सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग बैठक बस्नेछ।

यो खबर न्युज २४ बाट साभार गरियको हौ ।