Sunday, October 24
Shadow

प्रहरीले प’क्रा’उ गर्दिनँ, १५ लाख दिनू भन्यो !

पो’र्नोग्राफिक फिल्ममा काम गरेको आरो’पमा चार महिना जे’लमा रहिसकेकी अभिनेत्री गहना वशिष्ठले आफूलाई गि’रफ्तार
गर्न आउने प्रह’रीले घु’स मागेको आ’रोप लगाएकी छिन् ।

पछिल्लो समय अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा यही विषयमा प’क्राउ परेपछि यसबारे खुलेर वशिष्ठले कुराकानी
गर्न थालेकी छिन् ।

उनले मुम्बई प्र’हरीले आफूसँग १५ लाख घुस मागेको बताएकी हुन् ।

इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा गहनाले यस्तो आरो’प लगाएकी हुन् । ‘मलाई छोड्नका लागि उनीहरुले १५ लाख
मागेका थिए,’ उनले भनेकी छिन्, ‘यसका लागि मैले पैसाको बन्दो’बस्त पनि गरेकी थिएँ ।’ फरकधमर डटकमबाट साभार