Tuesday, October 26
Shadow

प्रधानमन्त्री ओलीको आँखाबाट अाज यस कारण झ’र्याे आँ’सु

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दा गर्दाै आँ’सु झारेका छन् । आयोजित सभालाई सम्बोधन गर्ने क्रममा ओली भाव वि’व्हल भएका थिए। उनकाे ग’ला अव’रु’द्ध भयाे र सम्बोधन गर्दा गर्दाै आँ’सु झा’रे तर चीसोले आँ’सु आएको भन्दै आँ’सु पुछे । ओली त्यसपछि फेरि केही बेर चुप बसे ।

उनले त्यसपछि भने,‘साथीहरु केही कुरा मात्र भन्न बाँकी छ, चु’प लाग्दिनुहोस् ।’ ओली त्यसपछि फेरि केहीबेर चु’प बसे । ओलीको आँखा भरी आँ’सु आएपछि सह’योगीहरु मञ्चमै पुगेका थिए । नेकपा बागमति प्रदेशद्वारा शुक्रबार दरवार मार्गमा आयोजित बृहत आम सभामा बोल्दै उहाँले जनताले चु’नाव मार्फत देशको स्था’यित्व चाहेको उहाँले चर्चा गर्नुभयो ।

“आमस’भाको उपस्थितिले मूल पार्टी यही हो भन्ने प्रमा’णित भएको छ, अब पनि कसैलाई भ्रममा छ भने कठ बरा मात्र भन्न सकिन्छ” उहाँले भन्नुभयो, “यो पार्टी सार्वभौम सत्ताको रक्षा, स्वाधीनताको रक्षा, भौगोलिक अख’ण्डताको र’क्षा, मुलु’कको समृ’द्धि, लोकता’न्त्रिक गण’तन्त्रको रक्षा गर्ने पार्टी हो ।”

“हामी कसैलाई ध’म्की दिंदैनौं, आ’ग्रह गर्छौ, अनु’रोध गर्छौ” प्रधानमन्त्री ओलीले थप्नुभयो, “स’र्वोच्च अदा’लत, निर्वाच’न अ’याोगलाई उहाँहरुले ध’म्की दिनुभयो, यी संस्थाले स्व’तन्त्रता पूर्वक विवेक सम्मत ढ’ङ्गले निर्णय गर्न पाउनेछन् ।” देश चु’नाव तर्फ अब गयो गयो भन्दै उहाँले अव सबै चिज चुनावले फै’सला गर्ने उहाँले प्रष्ट पार्नुभयो ।